झापामा अलपत्र ३ सय भारतीयलाई भारत पठाइयो
झापा । लकडाउनका कारण नेपालको सिमावर्ती क्षेत्रमा अलपत्र परेका भारतीय नागरिकलाई सोमबार विहानबाट पूर्वको काँकरभिट्टा नाकाहुँदै भारत पठाउन शुरु गरिएको छ । आइतबार साँझ र सोमबार विहान काँकरभिट्टा आइपुगेका नेपालीभाषी तथा भारतीय नागरिकहरुलाई मेचीपुल हुँदै भारत पठाइएको हो । त्यस्तै ...