झापामा अहिलेसम्म ११२ जनामा संक्रमण

न्यूज सञ्जाल १८ जेष्ठ २०७७, आईतवार १९:४१

झापा । झापामा कोरोना संक्रमण तीब्र हुँदै गएको छ । संक्रमितको संख्या थपिँदै गएको हो । आइतवार गौरीगञ्जका चार जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । नयाँ थपिएकासँगै झापामा संक्रमितको संख्या ११२ पुगेको छ । यसअघि शनिवार ...

नेपालबाट फर्किएकालाई भारत प्रवेशमा रोक

न्यूज सञ्जाल १८ जेष्ठ २०७७, आईतवार १९:२८

काँकडभिट्टा । भारतले मेचीपारि अलपत्र नेपालीलाई ‘चोर बाटो’ बाट पठाइरहेको छ । तर, नेपालबाट जाने भारतीय नागरिकलाई भने प्रवेशमा रोक लगाएको छ । दुई दिनअघि प्रहरीको सहयोगमा १७ भारतीयलाई मेचीपारि पठाउन लागिएको थियो । तर, पानीट्यांकीमा रहेका प्रहरीले प्रवेश नदिएपछि ...

झापाका ४ सहित थप १६६ जनामा कोरोना संक्रमण, मृत्यु हुने ८ पुगे

न्यूज सञ्जाल १८ जेष्ठ २०७७, आईतवार १९:१९

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या पुगेको १ हजार ५६७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा ...

प्रदेश १ का ९ जिल्लामा संक्रमित पुष्टि

न्यूज सञ्जाल १८ जेष्ठ २०७७, आईतवार ०८:०८

विराटनगर । प्रदेश १ मा संक्रमितको संख्या १ सय ६० पुगेको छ । १४ जिल्लामध्ये ९ वटामा संक्रमण पुष्टि भएको छ । शनिबार संखुवासभाका दुई र झापाका एकजनामा संक्रमण पुष्टि भएको हो । भारतबाट आएका उनीहरुको स्वाब नमुना धरानस्थित बीपी ...

लकडाउन जेठ ३२ गतेसम्म

न्यूज सञ्जाल १८ जेष्ठ २०७७, आईतवार ०७:५७

काठमाडौँ । सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि ...

संक्रमितलाई भर्ना नलिने अस्पताललाई मन्त्रीको चेतावनी

न्यूज सञ्जाल १७ जेष्ठ २०७७, शनिबार १८:११

सुनसरी । कोरोना संक्रमितलाई भर्ना गर्न नमानेपछि विवादमा तानिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई प्रदेश सरकारले गल्ती दोहोरिए ठीक नहुने चेतावनी दिएको छ । संवेदनशील अवस्थामा पनि प्रतिष्ठानले हेपाहा व्यवहार देखाएपछि प्रदेश सरकारले कमजोरी नदहोरिने वातावरण मिलाउन चेतावनी दिएको ...

फिक्कल-नयाँबजार सडक कालोपत्रे हुँदै

न्यूज सञ्जाल १७ जेष्ठ २०७७, शनिबार १८:०१

इलाम । प्रदेश सरकारको लगानीमा इलामको फिक्कल-नयाँबजार जौबारी सडक कालोपत्रे गर्ने काम शुरु भएको छ । ३६ महिनामा कालोपत्रे सक्ने गरी सडक निर्माण शुरु भएको हो । प्रदेश सभा इलाम क्षेत्र नं १ को क की सांसद खिनु लङ्वा लिम्बुको ...

अहिलेसम्म्म २० जना प्रहरीमा कोरोना पुष्टि, दुई जना डिस्चार्ज

न्यूज सञ्जाल १७ जेष्ठ २०७७, शनिबार १७:४३

काठमाण्डौ । महानगरीय प्रहरी वृत्त कालीमाटी र त्यस आसपास सुरक्षामा खटिएकामध्ये दुई सय १६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । परीक्षण गराइएका दुई सय ३१ मध्ये दुई सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुमध्ये कतिपय प्रहरी काममा ...

हत्या अभियोगमा २ जना पक्राउ

न्यूज सञ्जाल १७ जेष्ठ २०७७, शनिबार १७:१६

सुनसरी । बराहक्षेत्र नगरपालिका ३ बाङ्गे घर भई झापा दमक बस्ने ३७ वर्षीय कमल राईको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र नगरपालिका ३ ईक्राही बस्ने गणेश लिम्बु र प्रदीप राजधामी रहेका छन् । ...

‘एकका लागि एक’ अभियान : बिर्तामोड ४ का ५० परिवारलाई खाद्यान्न

न्यूज सञ्जाल १७ जेष्ठ २०७७, शनिबार १७:०७

बिर्तामोड । 'एकका लागि एक' अभियानले शनिबार बिर्तामोड ४ का विपन्न परिवारलाई पुनः खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले यसअघि बैशाख २५ गते पनि वडा नम्बर ४ का विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको ...

1 564 565 566 567 568 751
×