नेपालमै कोरोना भाइरस निर्मुल गर्ने औषधि तयार !

न्यूज सञ्जाल २३ बैशाख २०७७, मंगलवार १६:१२

सुरेश झा (रासस), हेटौंडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट ...

बुधबारदेखि पानी पर्न कम हुने अनुमान

न्यूज सञ्जाल २३ बैशाख २०७७, मंगलवार ०८:५७

काठमाण्डौ । पछिल्लो केही दिनदेखि चलिरहेको पानी पर्ने क्रम बुधबारदेखि कम हुने मौसमविद्ले बताएका छन् । बुधबारदेखि लगातार झरी तथा हावाहुरी, मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने क्रम कम हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । तर बुधबारदेखि नै टन्टलापुर ...

झापामा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास, सशस्त्रद्वारा हवाई फायर

न्यूज सञ्जाल २३ बैशाख २०७७, मंगलवार ०८:४६

झापा । नेपाल-भारतको सीमा नाकामा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेका छन् । सयभन्दा बढी भारतीय नागरिकले सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमा तैनाथ सशस्त्र प्रहरीले प्रतिकार गर्दै हवाई फायर गरेका हुन् । झापा गाउँपालिका ४ ...

आज थप ७ जनामा पुष्टि, नेपालमा संक्रमित संख्या ८२ पुग्यो (विज्ञप्तिसहित)

न्यूज सञ्जाल २३ बैशाख २०७७, मंगलवार ०८:१२

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ७ जनामा नयाँ पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा ...

झापाको बर्नेमा पिकअप दुर्घटना

न्यूज सञ्जाल २२ बैशाख २०७७, सोमबार १९:२८

बुधबारे । झापामा खाद्यान्न बोक्ने एउटा गाडी दुर्घटनामा परेको छ । इलामबाट खाद्यान्न लिन आउदै गरेको पिकअप दुर्घटनामा परेको हो । को. १ च २५८४ नम्बरको खाद्यान्न बोक्ने गाडी मेची राजमार्ग अन्तर्गत बर्ने चिया बगान सडक खण्ड्मा दुर्घटनामा परेको हो ...

उदयपुरका १३ संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ

न्यूज सञ्जाल २२ बैशाख २०७७, सोमबार १८:५१

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित नुरी मस्जितमा कोरोना भाईरस संक्रमित १३ जनाको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । यसअघि उहाँहरूको पहिलो पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । अब तेस्रो रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज गरिने ...

मानिसमा डिसइन्फेक्टेन्ट छर्किनु हानिकारक : स्वास्थ्य मन्त्रालय

न्यूज सञ्जाल २२ बैशाख २०७७, सोमबार १७:२७

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा डिस्इन्फेक्टेन्ट छर्किनु हानिकारिक भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले शरीरमा केमिकल स्प्रे गरेर कोरोना भाइरस नमर्ने बताए । उनका अनुसार शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि यस्ता डिस्इन्फेक्टेन्ट छर्दा नाश ...

प्रदेश १ मा झापासहित ८ जिल्ला रेड जोनमा

न्यूज सञ्जाल २२ बैशाख २०७७, सोमबार १७:१२

विराटनगर । प्रदेश १ का ८ जिल्ला रेड जोनमा राख्ने प्रस्ताव गरिएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक राय सुझावमा यस्तो प्रस्ताव समेटेको छ । वैशाख २५ गतेसम्मको लकडाउन सकिने मिति नजिकिएसँगै ...

कुवेतबाट ३५ सय नेपाली फर्कंदै

न्यूज सञ्जाल २२ बैशाख २०७७, सोमबार ०९:०५

काठमाडौँ । कुवेतले झन्डै ३५ सय गैरकानुनी हैसियतका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि गत बिहीबारदेखि आश्रय दिएर राखेको छ । उनीहरुलाई स्थानीय विद्यालय, कलेज र खेल मैदानमा राखिएको छ । कुवेतले गैरकानुनी हैसियतमा भएका कामदारलाई आममाफी दिएपछि स्वदेश फर्कन इच्छुक ...

१५ दिन लकडाउन थप्ने तयारी !

न्यूज सञ्जाल २२ बैशाख २०७७, सोमबार ०८:१८

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले ...

1 583 584 585 586 587 751
×