सहाराको ‘एकको लागि एक’ अभियान अर्जुनधारा १० मा
अर्जुनधारा । कोरोना भाइरसको महामारीबाट बच्नका लागि नेपाल सरकारले गरेको लकडाउनमा कुनै पनि परिवार भोकै बस्न नपर्ने अवस्था सिर्जना गर्नका लागि ‘एकका लागि एक’ अभियान सहारा नेपालले सुरु गरेको छ । अभियानले अर्जुनधारा–१० स्थित २५ परिवारलाई हसिलो मुहार सिर्जना गर्नका ...