लकडाउनमा रोकिएन नदी दोहन, सशस्त्रद्वारा ३ ट्याक्टर बरामद
झापा । जिल्लाको उत्तरी गाउँपालिका तथा नगरपालिका भएर बग्ने विभिन्न नदीहरुमा लकडाउनको समयमा पनि नदीजन्य सामग्री उत्खनन् तथा ओसारपसार रोकिएको छैन । अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका भएर बग्ने विरिङ नदीबाट गिटी बालुवा ओसार्न प्रयोग गरिएको तीन वटा ट्याक्टरलाई बिहीबार ...