काठमाडौँबाट अर्जुनधारा आएका होम क्वारेन्टाइनमा

न्यूज सञ्जाल १६ बैशाख २०७७, मंगलवार १९:४१

झापा । जारी लकडाउनका समयमा काठमाडौँबाट झापाको अर्जुनधारा घर फर्किएका व्यक्तिलाई नगरपालिकाले होम क्वारेन्टाइनमा राखेको छ । हिजो काठमाडौँबाट हिँडेका उनीहरुलाई यात्रु बसले अपराह्न शनिश्चरे बजारमा ल्याइपुर्याएको थियो । उनीहरुसँगै बुद्धशान्ति र माइ नगरपालिकाका व्यक्तिहरु पनि थिए । अर्जुनधारा नगरपालिकाको ...

घटेन लकडाउन उल्लंघन, अर्जुनधारामा ‘होल्ड’ जारी

न्यूज सञ्जाल १६ बैशाख २०७७, मंगलवार १८:४५

झापा । कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि सरकारले लागु गरेको लकडाउनको उल्लंघन गर्दै हिँडेका व्यक्तिलाई सुरक्षाकर्मीले 'होल्ड' गर्ने क्रम जारी छ । सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पले झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकास्थित महानन्द चोकमा मंगलबार साँझ लकडाउन उल्लंघन ...

पाँचरथरमा विना अनुमति जिल्ला प्रवेशमा रोक

न्यूज सञ्जाल १६ बैशाख २०७७, मंगलवार १८:३५

पाँचथर । विना अनुमति नागरिकलाई जिल्ला प्रवेश गराउन निषेध गरिएको छ । विना अनुमति तथा पूर्व तयारी विना नागरिकलाई सवारी साधनको प्रयोग गरेर राजधानी तथा अन्य स्थानबाट निरन्तर प्रवेश गराउन थालेपछि कोरोना भाइरसको संकट व्यवस्थापन समितीले जिल्ला प्रवेश निषेध गरेको ...

मेचीनगरमा क्वारेन्टाइन बन्यो सुधार केन्द्र

न्यूज सञ्जाल १६ बैशाख २०७७, मंगलवार १८:२५

पर्वत पोर्तेल, काँकडभिट्टा । लकडाउन उल्लंघन गर्नेहरूलाई राख्न मेचीनगर नगरपालिकाको समन्वयमा एक महिनाअघि अलग्गै क्वारेन्टाइन सञ्चालन गरियो । त्यही क्वारेन्टाइन अहिले लागु पदार्थका दुर्व्यसनीलाई सुधार्ने केन्द्रमा परिणत भएको छ । यसरी लकडाउन उल्लंघन गर्नेमा अधिकांश लागु पदार्थका प्रयोगकर्ता भेटिएका थिए ...

रौतहटमा २ जना कोरोना सङ्क्रमित

न्यूज सञ्जाल १६ बैशाख २०७७, मंगलवार १८:०६

झापा । कोरोना सङ्क्रमितको संख्या ५४ पुगेको छ । यसअघि ५२ जना सङ्क्रमित थिए । मंगलबार रौटहटमा दुई जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ...

प्रदेश १ मा ९८१ जनाको परीक्षण, ३१ जना संक्रमित

न्यूज सञ्जाल १६ बैशाख २०७७, मंगलवार ०८:५१

विराटनगर । प्रदेश १ मा छ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । सोमबारसमम पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत परीक्षण विधि (आरडिटी) बाट प्रदेश १ मा ...

पुलखोलाबाट नेपाल छिर्न खोज्ने दाेलखाका २० जनालाई भारततिरै फर्काइयो

न्यूज सञ्जाल १६ बैशाख २०७७, मंगलवार ०८:३२

राजु पौडेल, झापा । भारतीय सिमावर्ती इलामको पुलखोला क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश गर्न खोज्ने २० जना नेपालीलाई सिमामा खटिएको शसस्त्र प्रहरीले नियन्त्रणमा लिएर भारततिरै फर्काएको छ । भारत दार्जिलिङसँगको सिमावर्ती क्षेत्र इलामको सूर्योदय-२ पुलखोला क्षेत्रको जंगल हुँदै नेपाल प्रवेश गर्न ...

झापासहित ५ जिल्ला चट्याङग्रस्त सूचीमा

न्यूज सञ्जाल १६ बैशाख २०७७, मंगलवार ०८:२१

मातृका दाहाल, काठमाडौँ । सरकारले ५ वटा जिल्ला तथा ती जिल्ला हुँदै घेरिएका थप ३ भूभागलाई चट्याङग्रस्त क्षेत्रको सूचीमा राखेको छ । हरेक वर्ष चट्याङबाट हुने मानवीय तथा भौतिक क्षति र घटना संख्यालाई आधार मानेर सरकारले केही दिनअघि मात्रै चितवन, ...

मौसम : हावाहुरी र असिनासहित पानी पर्ने

न्यूज सञ्जाल १६ बैशाख २०७७, मंगलवार ०८:०१

काठमाण्डौ । अहिले देशका धेरै ठाउँको मौसम बदली भइ केही ठाउँमा पानी परिरहेको छ । केही ठाउँको मौसम भने आशिंक बदली भएको छ । पूर्वमा बनेको न्यून चापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त ...

कोरोनाको जोखिम न्यूनीकरणतर्फ, स‌क्रमण र मृत्युदर घट्दो

न्यूज सञ्जाल १६ बैशाख २०७७, मंगलवार ०७:५६

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस को संक्रमण मृत्यु दरमा दुई दिन यता घट्दो क्रममा देखिएको छ । आइतबार र सोमबारको तथ्या‌कलाई नियाल्ने हो भने कोरोना भाइरसको जोखिम न्यूनीकरणतर्फ उन्मुख छ । आइतबार विश्वभर ३ हजार ५ सयको ...

1 588 589 590 591 592 751
×