पूर्वमेयरद्वारा बलात्कारपीडित नाबालिकाले गरिन् न्यायको अपिल

न्यूज सञ्जाल ५ श्रावण २०८३, मंगलवार १९:५९

झापा । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीद्वारा बलात्कार प्रकरणकी पीडित नाबालिकाले न्यायका लागि सार्वजनिक अपिल गरेकी छन् ।   आफूले न्याय नपाएको भन्दै १५ वर्षीया अनारमनी २१ (सांकेतिक नाम) ले एक सार्वजनिक अपिल जारी गरेकी हुन् । उनले अभियुक्तलाई सजाय ...

बाढीपहिरोले इलाम, पाँचथर र ताप्लेजुङको टुट्यो सडक सञ्जाल

न्यूज सञ्जाल ५ श्रावण २०८३, मंगलवार ०८:२१

झापा । निरन्तरको वर्षासँगै आएको बाढीपहिरोले मेची राजमार्ग बन्द हुँदा इलामसहित मेचीका पहाडी जिल्लामा सडक सञ्जाल टुटेको छ । झापासँग जोड्ने वैकल्पिक मार्गहरु पनि बन्द भएको छ ।   तराईको झापादेखि पहाडी जिल्ला इलाम र पाँचथरहुँदै हिमाली जिल्ला ताप्लेजुङसम्म जोडेको ...

डिभिजन वन झापाको गाडीको ठक्करबाट महिलाको मृत्यु

न्यूज सञ्जाल ४ श्रावण २०८३, सोमबार १९:२०

झापा । डिभिजन वन कार्यालय झापाको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज बिहान १०ः४५ बजे मेचीनगर १५ कालिकास्थित भित्री सडकखण्डमा दुर्घटना भएको थियो ।   काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र. १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र ...

हिरासतमा रहेका गंगा गिरीले चलाएको गाडी अवैध ठहर

न्यूज सञ्जाल ३ श्रावण २०८३, आईतवार १८:४१

झापा । दश दिनअघि विभिन्न आरोपमा पक्राउ परेका बिर्तामोडका गंगा गिरीले चलाएको भारतीय नम्बरको गाडी मेची भन्सार कार्यालयले सिज गरेको छ ।   उनले चलाउँदै आएको मारुती सुजुकी कम्पनीको डब्लुबी ७४ बीआर ७२१४ नम्बरको कालो रंगको जीप अवैध ठहरिएपछि मेची ...

आज पनि मुसलधारे पानी पर्ने, २३ जिल्ला उच्च जाेखिममा

न्यूज सञ्जाल ३ श्रावण २०८३, आईतवार ०८:३२

झापा । देशभर मनसुन सक्रिय छ । अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेको छ । गएराति ठूलो पानी परेको काठमाण्डौ उपत्यकामा बिहानदेखि हल्कामात्रै वर्षा भइरहेको छ ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ...

बिर्तामोडमा ३१ ग्राम ब्राउन सुगरसहित कारोबारी पक्राउ

न्यूज सञ्जाल २ श्रावण २०८३, शनिबार ०९:१९

झापा । झापा प्रहरीले फेरि ठूलो मात्रामा लागूऔषध ब्राउन सुगरसहित एक जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन् ।   शुक्रबार साँझ ५ बजे बिर्तामोड ५ मा रहेको देउराली होटलको कोठा नम्बर ४०४ मा लागूऔषध ...

यलम्बर टाइम्स १९औँ वर्षमा, ‘खुवालुङ’काे विमोचन

न्यूज सञ्जाल १ श्रावण २०८३, शुक्रबार १९:०३

बिर्तामोड । झापाको अर्जुनधाराबाट नियमित प्रकाशित यलम्बर टाइम्स साप्ताहिक १९औँ वर्षमा प्रवेश गरेको छ । वर्षगाँठको अवसरमा आज यलम्बर टाइम्सको विशेषांक ‘खुवालुङ’काे विमोचन पनि गरिएको छ ।   झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच पूर्र्व प्रदेश मुख्यमन्त्री राजेन्द्र राई, पूर्व ...

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

न्यूज सञ्जाल १ श्रावण २०८३, शुक्रबार ०८:५२

झापा । सौरमासअनुसार हरेक वर्ष साउन १ गते मनाइने साउने सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ ...

ब्राउन सुगरसहित बिर्तामोड र इलामका युवा पक्राउ

न्यूज सञ्जाल ३२ असार २०८३, बिहीबार ०८:१६

झापा । झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड र इलामका युवा रहेका छन् । भारतबाट लागूऔषध लिएर आउँदै गर्दा काँकरभिट्टाको मेची पुलमा उनीहरु पक्राउ परेका हुन् ।   हिजो दिउँसो ३ बजे मेचीनगर ...

अर्जुनधारामा बिरिङले कज्वे भत्काएपछि श्रमदानबाट जोखिम व्यवस्थापन गरिँदै

न्यूज सञ्जाल ३१ असार २०८३, बुधबार १९:२४

लक्ष्मीपुर । झापाको अर्जुनधाराको विरिङ खोलामा बाढीको जोखिम बढेसँगै नगरपालिकाको अगुवाईमा जोखिम ब्यवस्थापन कार्य अघि बढाइएको छ ।   अर्जुनधारा नगरपालिका ४ रातेखाल र अर्जुनधारा ५ पानीकल जोड्ने कज्वे बाढीले भत्काएर बिरिङ खोलाले कटान शुरु गरेपछि नगरपालिकाको अगुवाई तथा सरोकारवालाहरुको ...

1 4 5 6 7 8 759
×