झापामा ट्याक्टरमा मोटरसाइकल ठोक्किदा बाबु-छोरीको मृत्यु
झापा । झापाको कन्काई नगरपालिकामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किदा बाबु-छोरीको मृत्यु भएको छ । दुर्घटनामा परी हजुरआमा घाइते भएकी छन् । आज मध्यान्ह कनकाई ५ तुलसीबारीस्थित भित्री सडकखण्डमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे. ४ प ५८५ नम्बरको मोटरसाइकल र ...