जापानमा लक्ष्मी राजवंशी हत्या प्रकरणमा तीन नेपाली पक्राउ

न्यूज सञ्जाल २३ भाद्र २०८३, मंगलवार १८:३३

टोकियो (एजेन्सी)। जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन जना नेपाली पक्राउ परेका छन् ।   जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने ...

दमकमा ४१.२३० ग्रामसहित दुईजना कारोबारी पक्राउ

न्यूज सञ्जाल २३ भाद्र २०८३, मंगलवार १८:२२

दमक । झापाको दमकमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय कारोबारी पक्राउ परेका छन् ।   आज दिउँसो १ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका २ बाट लागूऔषधसहित दुई भारतीय कारोबारीलाई पक्राउ गरेको हो ।   ...

जापानमा मृत भेटिएकी भद्रपुरकी लक्ष्मी राजवंशीको शव नेपाल ल्याइँदै

न्यूज सञ्जाल २३ भाद्र २०८३, मंगलवार ०८:३०

झापा । जापानमा असामयिक निधन भएकी झापाको भद्रपुर नगरपालिका ७ निवासी लक्ष्मी राजवंशीको शव स्वदेश ल्याइने भएको छ।   गत अगस्ट १९ तारिखमा निधन भएकी राजवंशीको शव सेप्टेम्बर ११ तारिख अर्थात भदौ २६ गते नेपाल ल्याउने तय भएको हो। उनको ...

१६ ग्राम ब्राउन सुगरसहित बिर्तामोडका जनक माझी पक्राउ

न्यूज सञ्जाल २२ भाद्र २०८३, सोमबार १९:०५

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडका एकजना कारोबारी युवा पक्राउ परेका छन् ।   हिजो दिउँसो ४ः१० बजे भद्रपुर ३ स्थित झोलुङ्गे पुल इलाकामा बिर्तामोड ९, लखीबारी बस्ने १९ वर्षीय जनक माझीलाई लागूऔषध (ब्राउनसुगर) सहित पक्राउ परेका हुन् । ...

अर्जुनधारामा लागूऔषध बेच्दै गर्दा अटो चालक पक्राउ

न्यूज सञ्जाल २२ भाद्र २०८३, सोमबार ०८:५३

शनिश्चरे । झापाको अर्जुनधारामा सञ्चालित साना तथा ठूला सवारी चालकहरु आफैँ लागूऔषध प्रयोगकर्ता र कारोबारी भएको गुनासो आइरहेको बेला एकजना अटो चालक बेच्दै गर्दा पक्राउ परेका छन् ।   आइतबार दिउँसो १२ः३० बजे अर्जुनधारा ७ स्थित वडा कार्यालय छेउमा मे. ...

झापामा २५ ग्राम ब्राउन सुगरसहित खाँदबारीका साजन गुरुङ पक्राउ

न्यूज सञ्जाल १४ भाद्र २०८३, आईतवार १९:५७

झापा । झापाको कन्काई नगरपालिकामा ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित एक कारोबारी पक्राउ परेका छन् ।   आइतबार बिहान ४ बजे कन्काई नगरपालिका ४ स्थित कनकाई फुटबल मैदान पछाडि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक रवि राईको कमाण्डमा ...

भोटेकोशी बाढीः ४० विदेशीसहित ७०० जनाको उद्धार

न्यूज सञ्जाल १२ भाद्र २०८३, शुक्रबार २०:२४

काठमाण्डौ । रसुवामा रहेको भोटेकोशीमा बुधवार आएको बाढीबाट प्रभावित ७०० भन्दा धेरै स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टरमार्फत उद्धार भएको छ ।   रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मैलुङ क्षेत्रबाट आज दिउँसोसम्म ४० विदेशीसहित ७०६ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा ...

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो

न्यूज सञ्जाल १२ भाद्र २०८३, शुक्रबार २०:११

काठमाण्डौ । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्ममा ५३८ जनाको शव फेला परेको हो ।   धेरैजसो शवहरू चितवन, नवलपरासी पश्चिम र नवलपरासी ...

अर्जुनधारा नगरपालिकाले बाढीपीडितका लागि २१ लाख सहयोग गर्ने

न्यूज सञ्जाल ११ भाद्र २०८३, बिहीबार १९:०६

झापा । रसुवा, धादिङ र नुवाकोटलगायत जिल्लामा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति अर्जुनधारा नगरपालिकाले दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि राहत सहयोग गर्ने भएको छ।   नगर प्रमुखको आह्वानमा बिहीबार बसेको कार्यपालिका बैठक तथा सरोकारवालासँगको छलफलले नेपाल ...

प्रशासकीय भवन समयमै नबनेपछि रोङ गाउँपालिकाले तोड्यो ठेक्का सम्झौता

न्यूज सञ्जाल ९ भाद्र २०८३, मंगलवार १९:०१

इलाम । इलामको रोङ गाउँपालिकाले प्रमुख प्रशासकीय भवन निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेपछि ठेक्का सम्झौता अन्त्य गरेको छ।   गाउँ कार्यपालिकाको कार्यालय र विराटनगर, मोरङस्थित नमुना कन्स्ट्रक्सन प्रालिबीच भएको निर्माण सम्झौता गाउँपालिकाले रद्द गरेको हो।   ...

1 … 3 4 5 6 7 … 765
×