इप्रका दमकबाट जेनजी आन्दोलनमा लुटिएका गोली फेला

न्यूज सञ्जाल ३० भाद्र २०८३, मंगलवार १७:४२

बिर्तामोड । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ३१ राउन्ड गोली एक वर्षपछि काँसघारीमा बेवारिसे अवस्थामा फेला परेका छन्।   इलाका प्रहरी कार्यालय दमकबाट लागूऔषध नियन्त्रणका लागि खटिएको स्वीप अपरेसन टोलीले लागूऔषध सेवनकर्ताहरू बस्ने गोप्य अखडाको खोजी गर्ने ...

ब्राउनसुगर सप्लाई गर्ने गिरोहसँग साँठगाँठ: गलगलिया थानाध्यक्ष निलम्बित

न्यूज सञ्जाल ३० भाद्र २०८३, मंगलवार १७:२५

झापा । भद्रपुर नाकाबाट नेपालमा लागूऔषध (ब्राउनसुगर) सप्लाई गर्ने गिरोहसँग साँठगाँठ गरेको आरोपमा भारतको बिहारस्थित किशनगञ्ज जिल्लाको गलगलिया थानाका थानाध्यक्ष उपनिरीक्षक राकेश कुमार निलम्बित भएका छन् ।   किशनगञ्जका प्रहरी अधीक्षक सन्तोष कुमारले प्रारम्भिक अनुसन्धान प्रतिवेदनका आधारमा थानाध्यक्ष राकेश कुमारलाई ...

भोटेकोशीः बाढीपछि १३ हजार ७३७ जनाको उद्धार

न्यूज सञ्जाल ३० भाद्र २०८३, मंगलवार ०८:४१

काठमाण्डौ । रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ ।   अहिलेसम्म १ हजार ३९५ जनाको शव भेटिएको छ भने ५ हजार १३० जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ...

ग्रिन आर्मीको वैधानिकताबारे सर्वोच्चले सोध्यो सरकारसँग जवाफ

न्यूज सञ्जाल २९ भाद्र २०८३, सोमबार १८:४७

काठमाडौं । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ ।   न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै सबै विपक्षीका ...

झापा, मोरङ र सुनसरीबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

न्यूज सञ्जाल २९ भाद्र २०८३, सोमबार ०८:३७

विराटनगर। प्रहरीले झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट ब्राउनसुगर तथा प्रतिबन्धित औषधसहित ६ जनालाई पक्राउ गरेको छ।   प्रहरीका अनुसार विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्। झापामा इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी टाघनडुब्बाबाट ...

माैसमः तीजकाे दिन विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

न्यूज सञ्जाल २९ भाद्र २०८३, सोमबार ०८:२२

झापा । आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाडी तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ...

अटो दुर्घटनामा ज्यान गुमाएका इलामकी आमाछोरीको अन्त्येष्टि

न्यूज सञ्जाल २९ भाद्र २०८३, सोमबार ०८:१५

इलाम । एउटै दुर्घटनामा घाइते भएका इलाम नगरपालिका ८, तिल्केनीकी कविता श्रेष्ठ र उनकी करिब आठ वर्षीया छोरी सुस्मिता श्रेष्ठको आइतबार एउटै घाटमा अन्त्येष्टि गरिएको छ ।   भदौ २६ गते फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा भएको अटो दुर्घटनामा गम्भीर घाइते आमा–छोरीको ...

१८ दिनसम्म नफर्किएपछि कुशको शव बनाएर बिर्तामोडका राजेन आचार्यको अन्त्येष्टि

न्यूज सञ्जाल २८ भाद्र २०८३, आईतवार १८:५१

बिर्तामोड । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका झापा बिर्तामोडका राजेन आचार्यको परिवारले कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरेको छ।   भदौ १० गते बिहान आएको बाढीपछि बिहान ८ः३२ बजेदेखि सम्पर्कविहीन बनेका बिर्तामोड ३, बिर्ताबजार रंगशाला टोलका ५२ ...

संगठित अपराधका आरोपित गंगा गिरी धरौटीमा रिहा

न्यूज सञ्जाल २५ भाद्र २०८३, बिहीबार ०९:११

झापा । गत असार २५ गते विभिन्न आरोपमा पक्राउ परेका बिर्तामोडका गंगाबहादुर गिरी धरौटीमा रिहा भएका छन् ।   झापा जिल्ला अदालतले हिजो उनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो । बिर्तामोड ४ निवासी पूर्व भारतीय सैनिक ४४ वर्षीय ...

बिर्तामोडबाट अनलाइन सट्टावाजीको आरोपमा तीन जना पक्राउ

न्यूज सञ्जाल २४ भाद्र २०८३, बुधबार १७:३२

बिर्तामोड । अनलाइन सट्टावाजीको आरोपमा झापाको बिर्तामोडबाट तीनजना पक्राउ परेका छन् । तीन महिनाअघि पनि बिर्तामोडमा अनलाइन सट्टाबाजीको आरोपमा दुईजना युवक पक्राउ परेका थिए ।   आज बिहान ९ः३० बजे बिर्तामोड ४ स्थित वृक्ष क्याफेबाट उनीहरु पक्राउ परेका हुन् । ...

1 2 3 4 5 6 … 765
×