कोरोना महामारीः मृतक संख्या २४ हजार नाघ्यो (अपडेट)

न्यूज सञ्जाल १४ चैत्र २०७६, शुक्रबार ०८:४७

झापा । गएको डिसेम्बरबाट देखिएको कोरोना (कोभिड–१९) महामारीको संक्रमण विश्वका १९८ देशमा फैलिइसकेको छ । झण्डै दुई महीना चीन बाहेक अन्य केही देशमा मात्रै देखिएको कोरोना मार्चदेखि भने विश्वभर तीव्र गतिमा फैलिदै गएको छ । विशेषगरी कोरोनाको प्रकोप यूरोपेली मुलुकहरुमा ...

कान्तिपुर दैनिक स्थगन भयो

न्यूज सञ्जाल १४ चैत्र २०७६, शुक्रबार ०८:०६

काठमाडौं । विश्वब्यापी फैलिएको कोरोना भाइरसको मार नेपालका प्रिन्ट मिडियालाई समेत परको छ । यसको प्रभावस्वरुप नेपालको सबैभन्दा ठूलो मिडिया हाउसले आफ्नो दैनिक प्रकाशन कान्तिपुरलगायत सबै प्रिन्ट प्रकाशन शुक्रबारदेखि छाप्न रोकेको छ । २०४९ सालमा स्थापना भएयता कान्तिपुर निरन्तर प्रकाशन ...

नक्कली बिरामी बोक्ने एम्बुलेन्स चालक हिरासतमा

न्यूज सञ्जाल १३ चैत्र २०७६, बिहीबार १८:४०

झापा । लकडाउनमा एम्बुलेन्सको दुरुपयोग गर्दै चालकले यात्रु बोक्न थालेको पाइएको छ । यात्रुलाई नक्कली बिरामी बनाएर बोकेको एउटा एम्बुलेन्स झापा प्रहरीले बिहीबार नियन्त्रणमा लिएपछि यस्तो घटना खुलेको हो । भद्रपुरबाट विराटनगरतर्फ जाँदै गरेका को. २ च १२६६ नम्बरको एम्बुलेन्सले ...

इलाम नगरपालिकामा १० लाखको कोष स्थापना

न्यूज सञ्जाल १३ चैत्र २०७६, बिहीबार १८:२९

इलाम । कोरोना भाइरस (कोभिड १९) को प्रकोप रोकथाम तथा नियन्त्रणका लागि खर्चको व्यवस्थापन गर्न इलाम नगरपालिकाले कोरोना नागरिक सुरक्षा कोष स्थापना गरेको छ । कोषमा नगरपालिकाले तत्काल १० लाख रुपैया रकम जम्मा गरी खर्चको व्यवस्थापन गर्ने इलाम नगरपालिकाका प्रशासकीय ...

लकडाउन नटेरेपछि इलाममा स्थानीयले गरे बाटो बन्द

न्यूज सञ्जाल १३ चैत्र २०७६, बिहीबार १८:१२

इलाम । इलाम नगरपालिका ८ मा स्थानीयबासीले बाटो बन्द गराएका छ्न् । कोेरोना संक्रमण (कोभिड १९) का कारण देशभर लकडाउन हुँदा मोटरसाइकलमा ओहोरदोहोर बढी भएपछि स्थानीयले बाँस राखेर सूचनासहित बाटो बन्द गरेको स्थानीय रमेश भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाको ग्रामीण ...

सङ्कटमा सेवा दिँदै झापाका औषधि व्यवसायी

न्यूज सञ्जाल १३ चैत्र २०७६, बिहीबार १५:५८

झापा । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेको आज तेस्रो दिनसम्म झापाका औषधि व्यवसायीले सेवा दिइरहेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम भए पनि अत्यावश्यक सेवाअन्तर्गत औषधि व्यवसाय भएकाले आफूहरुले जोखिम लिएर भए पनि सेवा दिइरहेको उनीहरुको ...

संक्रमणविरुद्ध दूरी कायम राख्न झापामा प्रयास (फोटो फिचर)

न्यूज सञ्जाल १३ चैत्र २०७६, बिहीबार १५:३५

बिर्तामोड । मानिस मानिसबीचको नजिकको सम्पर्कबाट सङक्रमण फैलिने कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि विभिन्न उपाय अपनाउन थालिएको छ । लकडाउनको अवस्थामा पनि खुला रहने औषधि तथा अत्यावश्यक दैनिक उपभोग्य वस्तु र तरकारीका पसलमा लाग्ने सेवाग्रहीको भीड कम गर्न ...

कोरियामा कानेपोखरीका शरणले गरे आत्महत्या

न्यूज सञ्जाल १३ चैत्र २०७६, बिहीबार १०:५१

शंकर विश्वासी, दक्षिण कोरिया । दक्षिण कोरियाको राजधानी सौलबाट करिब २ सय किलोमिटर टाढा कुमि शहर नजिक बैगानस्थित एक फर्निचर कम्पनीमा कार्यरत नेपालीको निधन भएको छ । करिब ३ बर्षअघि रोजगार प्रणाली इपिएसमार्फत रोजगारीका लागि कोरिया आएका शरन योङहाङ 'कुल'को ...

पाकिस्तानका तीन पत्रकारलाई कोरोना संक्रमण पुष्टि

न्यूज सञ्जाल १३ चैत्र २०७६, बिहीबार ०८:४१

काठमाडौँ । पाकिस्तानमा तीनजना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पाकिस्तानका न्‍यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई कोभिड १९को संक्रमण देखिएको पाकिस्तानी अनलाइन पत्रिका डेली टाइम्सले जनाएको छ । उनीहरुको नाम भने सार्वजनिक ...

६ जिल्लाका क्वारेन्टाइनलाई सहाराको २० लाख

न्यूज सञ्जाल १३ चैत्र २०७६, बिहीबार ०८:२३

झापा । नोवल कोरोना भाइरस (कोभिड १९) को आशंकामा आफ्नो कार्यक्षेत्रभित्र स्थापित क्वारेन्टाइन गृहमा आवश्यक खाद्यान्न सहारा नेपालले उपलब्ध गराउने भएको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार सहारा नेपाल कर्मचारी मानवीय कोषबाट २० लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध ...

1 618 619 620 621 622 751
×