झापा कारागारद्वारा ८४ कैदीको कैद मिनाहा गर्न सिफारिस

न्यूज सञ्जाल १७ चैत्र २०७६, सोमबार ०८:२४

झापा । कोभिड १९ (कोरोना भाइरस) को त्रास बढेसँगै झापा कारागार भद्रपुरले ८४ जना कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्था विभागमा झापा कारागारले एक वर्षसम्मका कैद, ज्येष्ठ नागरिक र ५० प्रतिशत कैद भुक्तान भइसकेका ...

बिर्तामोडका मेयर टोल–टोलमा तरकारी बेच्दै

न्यूज सञ्जाल १६ चैत्र २०७६, आईतवार १९:५७

झापा । लकडाउनका बेला बिर्तामोड नगरपालिका आफैँले ताजा तरकारी टोल–टोलमा ल्याउँदैछ । आइतवारदेखि नगर प्रमुख ध्रुवकुमार सिवाकोटी टोल–टोलमा तरकारी लैजाने अभियानमा आफैँ सक्रिय भएका छन् । नगरपालिकाभित्रका किसानले उत्पादन गरेको अर्ग्यानिक तरकारी टोल–टोलमा बेच्न थालिएको हो । नगरपालिकाले टेम्पोमा सब्जी ...

बाटैमा श्राद्ध कर्म गर्दै इलामका रिमाल दम्पत्ति

न्यूज सञ्जाल १६ चैत्र २०७६, आईतवार १९:२७

इन्दु पुर्वेली, बिर्तामोड । इलाम नगरपालिका वार्ड नं-८ का पदमलाल रिमाल र लक्ष्मी रिमाल आइतबार बेलुका काठमाडौंबाट गाडी चढे । यात्रा थियो आफ्नो पैतृक थाकथलो इलाम तिल्केनीसम्मको । काठमाडौंको रातोपुल र कालोपुलको बीचमा रहेको रुद्रपनेखु पुलनजिकै किराना दोकान गरेर अस्थायी ...

विदेशबाट फर्किनेको घरमा रातो संकेत

न्यूज सञ्जाल १६ चैत्र २०७६, आईतवार १८:३४

पर्वत पोर्तेल, झापा । मेचीनगर नगरपालिकाले भारत तथा तेस्रो देशबाट फर्किएकाहरुको घरमा रातो संकेत लगाउन सुरु गरेको छ । नगरपालिकाले विदेशबाट फर्किएकाहरुको पहिचानपश्चात उनीहरुको घरमा रातो संकेत पोत्न सुरु गरेको हो । नगरका मेयर विमल आचार्यले विदेशबाट आएको भन्ने पहिचानका ...

थप एक साता लकडाउन गर्न सिफारिस

न्यूज सञ्जाल १६ चैत्र २०७६, आईतवार १८:२७

काठमाडौँ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्‍‍म लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो । आइतबार नै बस्‍ने मन्त्रिपरिषद् ...

इलामका ७५ मजदुरलाई खाद्यान्न वितरण

न्यूज सञ्जाल १६ चैत्र २०७६, आईतवार १८:१९

इलाम। दैनिक ज्याला मजदुरी गर्ने इलामका ७५ जना मजदुरलाई ३३ हजारभन्दा बढी मूल्य बराबरको खाद्यान्न आइतबार वितरण गरिएको छ । नगरपालिकाका अति विपन्न परिवारका भवन निर्माण, बजारका सामान्य मजदुर र चिया मजदुरलाई ३३ हजार दुई सय मूल्यबराबरको खाद्यान्न वितरण गरिएको ...

आइसोलेशनका बिरामीको मृत्यु, स्वाब रिपोर्ट आउन बाँकी

न्यूज सञ्जाल १६ चैत्र २०७६, आईतवार १८:१२

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ । उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आज मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइएको र रिपोर्ट नआइसकेकाले मृत्युको कारण के हो भन्ने अहिले पुष्टि ...

बिरामी लिन अस्वीकार गरे मन्त्रालयले कारबाही गर्ने

न्यूज सञ्जाल १६ चैत्र २०७६, आईतवार १८:०८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउनको समयमा सबै प्रकारका आकास्मिक सेवा सुचारु राख्न सम्पूर्ण निजी तथा सार्वजनिक अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयमा आज आयोजित निमित्त प्रेस व्रिफिङ्का अवसरमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संकटको समयमा सबै अस्पतालहरुलाई आआफ्नो ...

चीनबाट नेपाल आइपुग्यो स्वास्थ्य सामग्री

न्यूज सञ्जाल १६ चैत्र २०७६, आईतवार ०८:३५

कृष्ण आचार्य, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री चीनबाट आइतबार नेपाल आइपुगेको छ । सरकारले किनेको, ज्याक मा फाउन्डेसन, र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री आइतबार बिहान ५ बजे त्रिभुवन ...

झापा प्रहरी प्रमुखले भने, ‘विदेशबाट आएकाको सूचना खैं !’

न्यूज सञ्जाल १६ चैत्र २०७६, आईतवार ०८:०७

झापा । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले विदेशबाट आएका नागरिकको सूचना स्थानीय बासिन्दाले प्रहरीलाई नदिएको गुनासो गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटसमार्फत स्थानीय टोल सुधार समिति, टोल विकास समिति र स्थानीय बासिन्दाले विदेशबाट आएका ...

1 616 617 618 619 620 751
×