कालिझोडाका दिपेन्द्रले बाडेँ ५० विपन्न परिवारलाई खाद्यान्न
झापा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरेका कारण समस्यामा परेका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जीविका धान्दै आएका परिवारलाई झापाका एक युवाले दैनिकजसो खाद्यान्न सामग्री वितरण गर्दै आएका छन् । झापाको मेचीनगर–१२, कालीझोडाका दीपेन्द्र आछामीले ...