अर्जुनधारामा अटेर गर्ने मजदुरलाई सुरक्षाकर्मीले पठाए

न्यूज सञ्जाल ११ चैत्र २०७६, मंगलवार १६:०२

झापा । कारोना भाइरसक (कोभिड-१९) को संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको नेपाल लकडाउनको बेवास्ता गर्नेलाई सुरक्षाकर्मीले लखेटेका छन् । अर्जुनधारा नगर क्षेत्रमा लकडाउनलाई बेवास्ता गर्दै काममा निस्कने मजदुरहरुलाई सशस्त्र प्रहरीले घर फर्काएको छ । बिरिङ खोला वारिपारी र मदनपुर ...

मदन भण्डारी राजमार्ग : चालु आवमै धरान-झापाको ठेक्‍का

न्यूज सञ्जाल ११ चैत्र २०७६, मंगलवार ०८:५७

निर्दोष घोरसाइने, काठमाडौं । मदन भण्डारी राजमार्गको धरान-झापा १२५ किलोमिटर खण्ड विस्तार गर्न चालु आर्थिक वर्षभित्र ठेक्का निकालिने भएको छ। मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख उमेशविन्दु श्रेष्ठले धरान-झापा खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकाले ठेक्काको तयारीमा जुटेको जानकारी ...

‘लकडाउन’ उल्लघंन गरे कस्तो कारवाही हुन्छ ?

न्यूज सञ्जाल ११ चैत्र २०७६, मंगलवार ०८:३०

काठमाडौं । संभवत पहिलो पटक ‘लकडाउन’ को अनुभूति गरिरहेका नेपालीहरुका लागि यो नौलो अभ्यास हुनसक्छ । दर्जनौं पटक कफ्र्यूको सामना गरिसकेका कतिपय नेपालीहरु ‘लकडाउन’ बारे अनभिज्ञ छन् । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत ...

लकडाउनमा के के खुल्छन्, के छन् निषेधित ?

न्यूज सञ्जाल ११ चैत्र २०७६, मंगलवार ०८:१४

झापा । सरकारले आजदेखि एक सातासम्मका लागि देशलाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेसँगै बिहान ६ बजेदेखि १६ चैत बिहान ६ बजेसम्म सर्वसाधारणलाई घरबाट निस्किन नपाउने आदेश जारी गरिएको छ। यस्ता छन् लकडाउनका आदेश : १. औषधी उपचार र खाद्यवस्तु खरीद ...

नेपाल लक डाउन : भाेलिबाट घरबाट बाहिर निस्कन नपाइने

न्यूज सञ्जाल १० चैत्र २०७६, सोमबार १९:४४

काठमाडौँ । सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लक डाउन गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी ...

मेची पुलमा रोकिएका नेपाल आए

न्यूज सञ्जाल १० चैत्र २०७६, सोमबार १९:२२

पर्वत पोर्तेल, काँकडभिट्टा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नाकाबन्दीका कारण सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेशका लागि स्थानीय सरकार र प्रशासनलाई निर्देशन दिएपछि उनीहरु नेपाल प्रवेश गरेका छन् । अपरान्ह उनीहरुलाई नेपाल आउने अनुमति दिइएको थियो । नेपालतिर अलपत्र ...

कोभिड-१९ : सरकारी कार्यालय बन्द गर्ने तयारी

न्यूज सञ्जाल १० चैत्र २०७६, सोमबार १९:०७

काठमाडौँ । सरकारले भोलि म‌ंगलबारदेखि अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय बन्द गर्ने तयारी गरेको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतका अत्यावश्यक सेवाका कर्मचारीलाई भने नियमित काममा बोलाउने तयारी भएको उच्च सरकारी स्रोतले बतायो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको ...

मुख्यमन्त्री राईकाे निरीक्षणपछि घर फिर्न दिने तयारी

न्यूज सञ्जाल १० चैत्र २०७६, सोमबार १६:३३

झापा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी नाकामा अलपत्र परेका नेपाली नागरिकलाई प्रक्रिया पुराएर नेपाल प्रवेश गराउने बताएका छन् । पूर्वी नाका काँकरभिट्टाको सोमबार स्थलगत निरीक्षण गर्न आएका मुख्यमन्त्री राईले अलपत्र नेपाली नागरिकलाई नेपाल प्रवेश गराउनका लागि ...

घर फिर्न पाउनुपर्ने भन्दै मेची पुलमा नाराबाजी

न्यूज सञ्जाल १० चैत्र २०७६, सोमबार १५:३७

पर्वत पोर्तेल, काँकडभिट्टा । सरकारले छिमेकीसँगका नाकाबाट आवतजावत बन्द गरेपछि सोमबार भारतबाट नेपाल फर्किन लागेका करिब तीन सय सर्वसाधारण मेची पुलमा अड्किएका छन् । भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गर्ने अनुमति दिएका उनीहरुलाई नेपाली प्रशासनले देश छिर्न रोकेपछि उनीहरुले पुलमै नाराबाजीसमेत ...

काठमाडौमा देखियो कोरोना संक्रमित व्यक्ति

न्यूज सञ्जाल १० चैत्र २०७६, सोमबार १२:५२

काठमाडौं । फ्रान्सबाट फर्केकी एक नेपालीलाई कोरोना भाइरस पुष्टि भएको छ। उनको हाल टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन्। उनी १९ वर्षीया विद्यार्थी रहेको बताइएको छ। उनको सम्पर्कमा रहेका ...

1 620 621 622 623 624 751
×