अर्जुनधारामा ३ सेवाबाहेक सबै बन्द

न्यूज सञ्जाल १० चैत्र २०७६, सोमबार ०९:०२

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले अत्यावश्यकीय तीन वटा कामबाहेकका सबै सेवा बन्द गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नगरपालिकाले सूचना टाँस गर्दै सेवाग्राहीलाई जानकारी गराएको हो । यसअघि सरकारले जारी गरेको अत्यावश्यकीय १९ वटा सेवामध्ये अर्जुनधारामा ३ वटा ...

पूर्वी नाकाबाट नेपाल भित्रनेको चाप

न्यूज सञ्जाल १० चैत्र २०७६, सोमबार ०८:४१

झापा । आज बिहान ६ बजे पूर्वी नाका काँकरभिट्टामा देखिएको दृश्य । कोरोना भाइरसको त्रासका कारण भारतमा हिजो जनता कफ्र्यू लागेपछि यो नाका सुनसान बनेको थियो । सरकारले हिजो बेलुका चीन र भारतसँगको सबै नाका बन्द गर्ने घोषणा गरेपछि नेपाल ...

अन्ततः चीन र भारतको नाका बन्द गर्ने निर्णय

न्यूज सञ्जाल ९ चैत्र २०७६, आईतवार २०:३५

काठमाडौँ । सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ख्याल गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र ...

नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छैन : पटना अस्पताल

न्यूज सञ्जाल ९ चैत्र २०७६, आईतवार २०:१६

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका छन् । तर, उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्राडा विद्यापति चौधरीले जानकारी दिए । ‘उनको उपचार ...

जहाज चार्टर्ड गरेर ल्याइँदै स्वास्थ्य सामग्री

न्यूज सञ्जाल ९ चैत्र २०७६, आईतवार २०:०४

काठमाडौं । नोवल कोरोना भाइरसको सम्भावित संकटसँग जुध्न सरकारले अत्यावाश्यकीय सामाग्री छिमेकी दुई मुलुक चीन र भारतबाट तीन दिनभित्र ल्याउने तयारी थालेको छ। ती सामाग्री ल्याउनका लागि सरकारले दुवै छिमेकीलाई काठमाडौंस्थित भारतीय र चिनियाँ दूतावासमार्फत् पत्राचार गरिसकेको छ। चीन र ...

सुनसान पूर्वी नेपाल !

न्यूज सञ्जाल ९ चैत्र २०७६, आईतवार १९:४७

पार्थ मण्डल, झापा । कोरोना संक्रमण फैलिन नदिन सरकारले जारी गरेको निर्देशन र छिमेकी राष्ट्र भारतमा आइतबार लगाइएको ‘जनता कर्फ्यु’ को प्रभाव झापा जिल्लामा पनि परेको छ। जिल्लाका सीमा नाकादेखि बजार हुँदै सरकारी कार्यालय सुनसान बनेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र ...

चोरिएका तीन मोटरसाइकल सवारी धनीलाई फिर्ता

न्यूज सञ्जाल ९ चैत्र २०७६, आईतवार १९:३०

भद्रपुर । चोरिएका मोटरसाइकल फेला पारेर प्रहरीले सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालय झापाले सवारीधनी पत्ता लागेका तीन वटा मोटरसाइकल हस्तान्तरण गरेको हो । कार्यालय परिसरमा बोलाएर सवारी धनीलाई ती मोटरसाइकल हस्तान्तरण गरिएको झापाका प्रहरी ...

अर्जुनधारा जेसीजद्वारा मिडया हाउसलाई सेनिटाइजर र साबुन

न्यूज सञ्जाल ९ चैत्र २०७६, आईतवार १७:४६

अर्जुनधारा । नगरका जनतालाई अझ सचेत गराइदिन आग्रह गर्दै अर्जुनधारा जेसीज झापाले नगरमा रहेका मिडिया हाउसलाई हेन्डस् सेनिटाइजर र साबुन वितरण गरेको छ । जेसीजका अध्यक्ष भास्कर भट्टाराईले महामारी आफैँमा खतरा बन्दै गएकोमा मिडिया हाउसमार्फत जनचेतना छर्न बल पुग्छ भन्ने ...

अर्जुनधारामा बाल्टिन र साबुन वितरण, बुधबारेमा साबुन पानीको व्यवस्था

न्यूज सञ्जाल ९ चैत्र २०७६, आईतवार १७:२३

झापा । अर्जुनधारा नगरपालिकाको नगर युवा परिषदले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि हात धुने साबुन र बाल्टिन आइतबार वितरण गरेको छ । परिषदले नगरमा गठित ५५ वटा टोल विकास समिति र विभिन्न संघसंस्थालाई ६५ थान प्लाष्टिकको बाल्टिन ...

झापामा ५० लाखको आकस्मिक कोष

न्यूज सञ्जाल ९ चैत्र २०७६, आईतवार ०९:४५

झापा । कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहेको अवस्थामा भारतीय सीमावर्ती नाकासँग जोडिएको झापा जिल्लामा यसको रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारीका विभिन्न निर्णय गरिएका छन्। जिल्ला समन्वय समिति झापामा शुक्रबार बसेको सर्वपक्षीय बैठकमा कोरोनाबाट जिल्लावासीलाई बचाउन आकस्मिक कोष स्थापनादेखि सेल्फ ...

1 621 622 623 624 625 751
×