आजदेखि बन्द नभएका के-के हुन् अत्यावश्यक सेवा ?
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को जोखिमका कारण मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा आज (आइबार)बाट बन्द गरिएको छ । संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने सेवा चैत २१ गतेसम्मका लागि बन्द गरिएको ...