इलाममा आइसोलेसन तयार गरिँदै
भीम चापागाईं, इलाम । नोबल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि जिल्लामा आइसोलेसन कक्ष तयार गरिने भएको छ। इलाम अस्पतालमा रहेको क्याबिन वार्डलाई आइसोलेसन तोकिने भएको हो। कोभिड–१९ का शंकास्पद बिरामी भेटिए आइसोलेसनमा राख्नेगरी जिल्लाका सरोकारवालाको बैठकले निर्णय ...