नेपालले चीनलाई पठायो मेडिकल सामग्रीसहितको सूची

न्यूज सञ्जाल ८ चैत्र २०७६, शनिबार ११:१०

काठमाडौं। नेपाल सरकारले कोरोना भाइरससँग लड्ने पूर्वतयारीका लागि चीन सरकारसँग केही अत्यावश्यक सहयोग लिने भएको छ । चीनका तर्फबाट नेपाललाई आवश्यक सहयोगको सोधनी केही दिन अघि भएको थािये । सोही अनुसार स्वास्थ्य मन्त्रालयमार्फत सरकारले केही अत्यावश्यक सामग्री चीनसँग सहयोग लिन ...

झापाको बाह्रदशीमा २ वटा आइसोलेसन

न्यूज सञ्जाल ७ चैत्र २०७६, शुक्रबार २०:०८

झापा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रकोपलाई मध्यनजर गर्दै बाह्रदशी गाउँपालिकाले वडा नम्वर ७ स्थित डाँगीबारी स्वास्थ्य चौकीको पुरानो भवन र वडा नम्वर ५ को खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको भवनमा दुई वटा आइसोलेसन कक्ष तयार गर्ने ...

पूर्वी नाकाबाट फर्कदै नेपाली

न्यूज सञ्जाल ७ चैत्र २०७६, शुक्रबार १९:५२

झापा । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अध्ययन र रोजगारीका लागि भारत गएका नेपाली पूर्वी नाका काँकरभिट्टाबाट धमाधम स्वदेश फर्कन थालेका छन् । नेपाल समेत कोरोनाको उच्च जोखिम परेपछि सरकारले उच्च सतर्कता अपनाईरहदा भारतसहित तेस्रो मुलुक पुगेका नेपाली त्रासका कारण ...

संकटको बेला कृत्रिम अभाव र स्टक नगर्न आग्रह

न्यूज सञ्जाल ७ चैत्र २०७६, शुक्रबार १९:०५

भद्रपुर । झापा उद्योग वाणिज्य संघले झापाका व्यवसायी र उपभोक्तालाई वर्तमान अवस्थामा जिम्मेवार ढंगले प्रस्तुत हुन आव्हान गरेको छ । शुक्रबार संघको कार्यकक्षमा बसेको बैठकले जिम्मेवार र उत्तरदायी बनेर व्यवसाय गर्न व्यवसायीहरुलाई र दैनिक उपभोग्य सामग्री अनावश्यकरुपमा भण्डारण नगर्न उपभोक्ताहरुलाई ...

बिएन्डसी र मेची अस्पतालमा १० बेडको आइसोलेसन तयार

न्यूज सञ्जाल ७ चैत्र २०७६, शुक्रबार १४:४३

झापा । झापाका दुई अस्पतालमा १० बेडको आइसोलेसन स्थापना गरिएको छ । संसारभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि झापामा सतर्कता अपनाइएको हो । चैत ५ गतेसम्ममा जिल्लाका सबै हेल्थ डेस्कबाट ५२ हजार ७१५ जनाको परीक्षण गरिसकिएको छ । ...

चीनतिरका सिमानाका हिमपातले बन्द

न्यूज सञ्जाल ७ चैत्र २०७६, शुक्रबार १४:३५

आनन्द गौतम, ताप्लेजुङ । चीनतर्फबाट ताप्लेजुङको ओलाङचुङगोला जोड्ने टिप्ताला भञ्ज्याङ र याङमा जोड्ने घारिल्ला नाका भारी हिमपातका कारण बन्द भएका छन् । पुसदेखि परेको हिमपात अहिलेसम्म नरोकिदा नाका बन्द छन् । बाक्लो हिउँका कारण मानिस आवतजावत गर्न नसकेको फक्ताङलुङ गाउँपालिका ...

देशभरका अदालत दुई साता बन्द

न्यूज सञ्जाल ७ चैत्र २०७६, शुक्रबार १४:००

काठमाडौ । देशभरका अदालतहरु आइतबारदेखि दुई साताका लागि बन्द हुने भएका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतहरु आइतबारबाट दुई सातासम्म बन्द गर्ने निर्णय भएको हो । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षता बसेको पुर्ण बैठकले अदालतहरु ...

भद्रपुरको रिलायन्स टी इन्डस्ट्रिजमा आगलागी

न्यूज सञ्जाल ५ चैत्र २०७६, बुधबार १८:५५

झापा । भद्रपुर नगरपालिका वडा नम्बर ६ को रिलायन्स टी इन्डस्ट्रिज (पुरानो खुस्बु टी स्टेट) मा आलगलागी भएको छ । उद्योगको दाउरा गोदाममा आज अपरान्ह ३ बजेबाट आगालागी भएको उद्योगका संचालक जेपी शर्माले बताए । भद्रपुर, बिर्तामोड र मेचीनगरका बारुण ...

इलाममा गाडिएको अवस्थामा किशोरीको शव फेला

न्यूज सञ्जाल ५ चैत्र २०७६, बुधबार १८:३५

फिक्कल । इलामको सूर्योदय नगरपालिका–१३ को पोखरीस्थित किरात टोलमा हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । सोही स्थानकी १७ वर्षकी किशोरी आकृति राईको शव हत्यापछि खाल्डोमा गाडिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक ...

बीएण्डसीले उत्पादन गर्‍यो सेनिटाइजर

न्यूज सञ्जाल ५ चैत्र २०७६, बुधबार १८:३०

बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै बजारमा मास्क र सेनिटाइजरको चरम अभाव भइरहेका बेला झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ हस्पिटलले आफैं सेनिटाइजर उत्पादन गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणबाट जोगिन सेनिटाइजरको प्रयोग गर्न सुझाव दिएको छ ...

1 623 624 625 626 627 751
×