कालोपत्रे सडकमा चौडाइ नपुगेपछि फेरि काम गराउन वडाध्यक्षको निर्देशन

न्यूज सञ्जाल ९ माघ २०७६, बिहीबार १८:२४

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा वडाको बजेटबाट निर्मित कालोपत्रे सडकमा लागत इस्टिमेटअनुसार काम नभएपछि सम्बन्धित कामदारलाई बोलाएर मापदण्डअनुसार काम गर्न निर्देशन दिइएको छ । अर्जुनधारा ८ स्थित शितलादेवी मार्ग सडक कालोपत्रे निर्माणका क्रममा सडक मापदण्डअनुसार नभएको पाइएपछि नगरस्तरी अनुगमन समितिले ...

चिसो बढेपछि भद्रपुरमा आगो ताप्नलाई व्यवस्था

न्यूज सञ्जाल ८ माघ २०७६, बुधबार १९:४१

भद्रपुर । केही दिनदेखि तराईमा शीतलहरले जनजीवन कष्टकर बन्न थालेपछि झापाका विभिन्न स्थानमा आगो बाल्न थालिएको छ । झापाको सदरमुकाम भद्रपुर नगरपालिकाको विभिन्न वडामा ठाउँ–ठाउँमा आगो बाल्ने व्यवस्था मिलाएको छ । विपन्न तथा गरिबहरुलाई लक्षित गरी ठाउँ–ठाउँमा आगो बालिएपछि सर्वसाधारणलाई ...

डाँगीबारीमा मन्दिरका लागि महायज्ञबाट ५० लाख संकलन

न्यूज सञ्जाल ८ माघ २०७६, बुधबार १९:१०

बाह्रदशी । ऐतिहासिक महत्व बोकेको झापाको बाह्रदशी गाउँपालिका–७ डाँगीबारीमा रहेको नवदुर्गा मन्दिरको स्तरोन्नतिका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान महायज्ञमा हालसम्म ५० लाख रुपैयाँ सहयोग जुटेको छ । गत माघ २ गते बिहीबारबाट सञ्चालन भएको महायज्ञमा नगद र जिन्सीसहित ५० ...

देशैभरको मौसम सफा रहने

न्यूज सञ्जाल ८ माघ २०७६, बुधबार ०९:१३

काठमाण्डौ । बुधबार देशभरिकै मौसम सफा हुने मौसमविद्ले बताएका छन् । अहिले तराई र पहाडी भूभागमा लागेको हुस्सु र कुहिरो दिउँसोपछि हटेर देशभरिकै मौसम सफा हुने मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीन दिन ...

झापामा प्रदेश लेखा इकाईको कार्यालय

न्यूज सञ्जाल ७ माघ २०७६, मंगलवार १९:१२

भद्रपुर । प्रदेश नम्बर १ को सरकारले लेखा व्यवस्था, खर्च प्रणाली र आन्तरिक लेखापरीक्षणलाई व्यवस्थित गर्ने उद्देश्यले झापामा प्रदेश लेखा इकाई कार्यालय स्थापना गरेको छ । चन्द्रगढीमा स्थापना गरिएको कार्यालयको मंगलबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले उद्घाटन गरेका ...

चारआली–केचना चक्रपथको काम शुरु

न्यूज सञ्जाल ७ माघ २०७६, मंगलवार १८:२५

झापा । मेची राजमार्गअन्तर्गतको चारआली–केचना जोड्ने सडक निर्माणकार्यले तीव्रता पाएको छ । चारआली–केचना रिङरोड नामाकरण गर्दै डिभिजन सडक कार्यालय दमकले विसं २०७३ माघ २२ मा लामार वाम्तीर बल्र्ड जेभीसँग रु १२ करोड १२ लाख ९४ हजार २८१ को लागतमा ठेक्का ...

झापा र मोरङका शिविरमा शरणार्थीको बिचल्ली

न्यूज सञ्जाल ७ माघ २०७६, मंगलवार १८:११

विराटनगर । झापा र मोरङका विभिन्न शिविरमा बस्ने शरणार्थीमध्ये अधिकांश पुनस्र्थापना कार्यक्रमअन्तर्गत तेस्रो मुलुक पुगे पनि छुटेकाहरु भने बिचल्लीमा परेका छन् । जसमध्ये पनि एकल महिला, वृद्धवद्धा र सहाराविहीन बालबालिकालाई रोजीरोटी जुटाउन समस्या भइरहेको छ । दातृ निकायले उपलब्ध गराउँदै ...

जलकन्यादेवीको मन्दिर निर्माण गर्न दाताको सहयोग

न्यूज सञ्जाल ७ माघ २०७६, मंगलवार १७:५१

अर्जुनधारा । जीर्ण अवस्थामा रहेको झापाको अर्जुनधारा–१० चुथाईस्थित जलकन्यादेवीको मन्दिर पुनर्निर्माण गर्न दाताहरुले नगद तथा निर्माण सामग्री प्रदान गरेका छन् । सम्पूर्ण प्राणी जगतको कल्याणसँगै मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलकोरुपमा विकास गर्ने उद्धेश्यले आयोजित तेस्रो अनुष्ठानको अवसरमा उनीहरुले नगद तथा ...

झापाको नयाँ पर्यटकीय गन्तव्य अर्जुनधाराको सहकाले झरना

न्यूज सञ्जाल ७ माघ २०७६, मंगलवार १७:२९

रोहित काफ्ले, झापा । झापाको अर्जुनधारा-२ मा रहेको ‘सहकाले झरना’ अहिलेसम्म पहिचान भएमध्येको एउटा नयाँ पर्यटकीय गन्तव्य हो । यो झरना ५० फिट अग्लो छ । बिर्तामोडबाट करिव २० किलोमिटर र अर्जुनधारा जलेश्वारधामदेखि १४ किलोमिटर उत्तरमा इलामसँगको सीमामा रहेको सुन्दर ...

रबि लामिछाने अदालतद्वारा सफाइ

न्यूज सञ्जाल ५ माघ २०७६, आईतवार १८:४२

चितवन । आत्महत्या दुरुत्साहन मुद्दामा सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन् । चितवन जिल्ला अदालतले आइतबार आत्महत्या दुरुत्साहन गरेको कसुरमा उनीहरु निर्दोष रहेको भन्दै सफाइ दिएको हो । यसअघि रबि लामिछाने र युबराज कडेल धरौटी बुझाएर थुनामुक्त भएका ...

1 636 637 638 639 640 751
×