बिर्तामोड यायोक्खाको नेतृत्वमा चिजा

न्यूज सञ्जाल २८ पुष २०७६, सोमबार १७:०९

बिर्तामोड । किरात राई यायोक्खा बिर्तामोड नगर समितिको प्रथम अधिवेशनले चिजा राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सोमबार बिर्तामोडमा भएको अधिवेशनबाट उपाध्यक्षद्वयमा गोपाल राई र सन्तोष राई रहेका छन् भने सचिवमा बेनु राई, सहसचिवमा देवी राई र ...

ठगी गरेको आरोपमा ‘स्वामी’ शिवानन्द पक्राउ

न्यूज सञ्जाल २८ पुष २०७६, सोमबार १६:४८

काठमाडौं । आफूलाई योगगुरु स्वामी शिवानन्द भन्ने दीपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना शिष्य तथा अनुयायीलाई आकर्षक काममा विदेश पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले शिवानन्द भनिने भण्डारीलाई पक्राउ गरेको हो । अपराध ...

‘सीआईबी हुँ’ भन्दै असुली गर्ने दुई पक्राउ

न्यूज सञ्जाल २८ पुष २०७६, सोमबार १६:३४

बिर्तामोड । ‘सीआईबी प्रहरी हुँ’ भन्दै नगद असुली गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापा गौरीगञ्ज गाउँपालिका–१ का २८ वर्षीय पर्शुराम महतो र ३ का २० वर्षीय जीवन दास रहेका छन् । बाह्रदशी गाउँपालिका–३ राजगढ बजारमा ...

शिवसताक्षीको कल्याणेश्वरमा पुराण सुरु

न्यूज सञ्जाल २७ पुष २०७६, आईतवार १९:२७

झिलझिले । झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेशसभा (क) का सांसद झलकबहादुर दर्लामी मगरले समाजका हरेक नागरिकको मेलमिलाप र अमनचयन रह्यो भने विकास निर्माणले गति लिने बताएका छन् । शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को कल्याण चोकमा कल्याणेश्वर शिवालय मन्दिर ...

भ्रमण वर्ष सफल पार्न विद्यालयमा जातीय पोशाक

न्यूज सञ्जाल २७ पुष २०७६, आईतवार १८:३९

बिर्तामोड । सरकारले विभिन्न कार्यक्रम गरेर भ्रमण वर्ष मनाइरहेका बेला झापाको एक विद्यालयले भने भ्रमण वर्षलाई प्रवद्र्धन गर्न सांस्कृतिक पोशाकको अवधारणा अघि सारेको छ । झापाको बुद्धशान्तिस्थित मुनामदन एकाडेमीले भ्रमण वर्षलाई स्वागत भन्दै आफ्ना विद्यार्थीहरुलाई परम्परागत र जातीय पोशाक लगाउन ...

तापक्रम बृद्धिले सगरमाथा वरपर वनस्पति उम्रन थाले

न्यूज सञ्जाल २७ पुष २०७६, आईतवार ०९:२४

काठमाडौँ (एजेन्सी) । सगरमाथा र हिमालय क्षेत्र वरपर झार र घाँस उम्रिन थालेको छ । हिमालय क्षेत्र संसारमा सबैभन्दा तीव्र गतिमा तापमान बृद्धि भइरहेको क्षेत्र हो । हिमक्षेत्र वनस्पतिको बृद्धिले पानीको आपूर्तिमा पार्ने प्रभाव हालसम्म स्पष्ट नभएको भए पनि यसले ...

टेलर पल्टिँदा सहचालकको मृत्यु

न्यूज सञ्जाल २६ पुष २०७६, शनिबार १९:०१

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-८, एसपीमोडमा शनिबार बिहान एक्स्काभेटर बोकेको टेलर पल्टिँदा सह–चालकको घटनास्थलमा नै ज्यान गएको छ । एक्स्काभेटर बोकेर भेडेटारबाट राजारानी हुँदै ६ नम्बर बुधबारेतर्फ जाँदै गरेको ना.७ ख ७९१७ नम्बरको टेलर सडकमा पल्टिँदा त्यसैले थिचेर सहचालक ३० ...

जलकन्यादेवीमा शिव महापुराण सुरु

न्यूज सञ्जाल २६ पुष २०७६, शनिबार १८:४९

अर्जुनधारा । झापाको अर्जुनधारा-१० स्थित जलकन्यादेवी मन्दिरमा शनिबारदेखि संगीतमय शिव महापुराण सुरु भएको छ । महापुराणको प्रमुख अतिथि प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्द गिरीले उद्घाटन गरेकी थिइन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बखतबहादुर कटुवालले मन्दिरको पृष्ठभूमि, वर्तमान अवस्था र भावी ...

इलाम-पाँचथरमा हिउँले लम्बियो पर्यटकको बसाइ

न्यूज सञ्जाल २६ पुष २०७६, शनिबार १७:३८

इलाम । यतिबेला उच्च पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । नेपाल भ्रमण वर्षको शुरुआतदेखि नै परेको हिउँ अझै पनि बिलिएको छैन । हिउँ हेर्न र खेल्नकै लागि जिल्लाको तल्लो भेग र सदरमुकामलगायतका पर्यटक उच्च पहाडी क्षेत्र गएर ...

टिपरको ठक्करबाट दमकमा एक बृद्धाको मृत्यु

न्यूज सञ्जाल २६ पुष २०७६, शनिबार १७:२१

दमक । झापाको दमकमा आज बिहान ट्रिपरको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक ४ स्थित कृष्णमन्दिर चोकमा बिहान करिब ६ः०० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ क ६४९ नम्बरको ट्रिपरले पैदलयात्री सोही ठाउँकी ६९ ...

1 638 639 640 641 642 751
×