विवाहित छोरीहरुले गरे आमाको काजकिरिया
अर्जुनधारा । आमाको निधनपछि माइतीघरमा दशगात्र विधि (काजकिरिया) गर्ने कोही नभएपछि अर्जुनधारामा दुई विवाहित छोरीहरुले अन्तिम संस्कार गरिरहेका छन् । छोरासरह अविवाहित छोरीहरुले आमाबुबाको काजकिरिया गरेको घटना सुन्न र देख्नमा आए पनि झापाको अर्जुनधारा–९ स्थित कटहरडाँडामा दुई विवाहित छोरीले आमाको ...