बाह्रदशीका महिला गर्भवती भए अब प्रोत्साहन भत्ता
झापा । झापाको बाह्रदशी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । गाउँपालिकाभित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स-रे गर्न सहयोग पु¥याउने उद्देश्यले सबै गर्भवती महिलालाई प्रोत्साहन स्वरुप भत्ता प्रदान ...