आजको मौसम : हुस्सु र कुहिरो हटेर घाम लाग्ने

न्यूज सञ्जाल २६ पुष २०७६, शनिबार ०८:४३

काठमाण्डौ । मध्य र पूर्वी पहाडी बाहेकका ठाउँको मौसम शनिबार सफा हुने मौसमविद्ले बताएका छन् । मध्य र पूर्वी पहाडी क्षेत्रको आकाश एकैछिन खुल्दै बादल लाग्दै गर्ने भए पनि अरु ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले ...

धार्मिक पर्यटकीय स्थल जलकन्यादेवीमा आजदेखि पुराण

न्यूज सञ्जाल २६ पुष २०७६, शनिबार ०८:३१

अमित खम्बू, वरिपरी गाउँ, उत्तर दिशामा अवस्थित आनन्द पोखरीको जरुवाबाट निरन्तर बग्ने हिले खोलाको किनार, किनारसँगै मूल मन्दिरको शिरानमा पाँच कठ्ठा क्षेत्रफलमा रहेकोे जलाशय, स्वागतद्धारझैं लाग्ने लहरे प्रजातीको दुर्लभ वृक्षहरुबाट घेरिएको देवीको मूल मन्दिर, मन्दिर दक्षिण दिशामा यज्ञशाला, मन्दिरको उत्तर–पूर्व ...

कोशी टप्पुमा चरा गणना शुरु

न्यूज सञ्जाल २५ पुष २०७६, शुक्रबार १८:४६

सुनसरी । चराको स्वर्ग भनेर चिनिने कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना शुरु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी बर्ड सोसाइटीको आयोजनामा आरक्षमा चरा गणना शुरु भएको हो । आरक्षमा पाइने चराको यथार्थ तथ्याङ्क लिन चरा ...

मोटरसाइकलले थिचिएको अवस्थामा युवकको शव

न्यूज सञ्जाल २५ पुष २०७६, शुक्रबार १८:१३

झापा । कमल गाउँपालिका–३ स्थित रतुवामाई सामुदायिक वनको कच्ची सडकमा मोटरसाइकलले थिचिएको अवस्थामा एक युवकको शव फेला परेको छ। मे ११ प २७५ नम्बरको मोटरसाइकलले थिचिएको अवस्थामा इलामको चुलाचुली गाउँपालिका-२ का २१ वर्षीय अर्जुन तिवारीको शव मोटरसाइकलले थिचिएको अवस्थमा फेला ...

बनियानीमा साढे ६ करोडको स्वास्थ्य केन्द्र

न्यूज सञ्जाल २५ पुष २०७६, शुक्रबार १७:४१

भद्रपुर। भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिकाभित्र स्वास्थ्य भवन स्थापना हुन थालेको छ । अपाङ्गमैत्री सुविधासम्पन्न स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी स्थापना भएपछि अन्यत्र उपचार गराउन जाने गाउँवासीको दीर्घकालीन समस्या टरेको छ । गाउँपालिका-६स्थित बनियानीमा साढे ६ करोडको ...

पाँचथरमा झ्यालबाट छिरेर बलात्कार

न्यूज सञ्जाल २५ पुष २०७६, शुक्रबार १५:४२

फिदिम । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका-४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको ...

बुद्धशान्तिको पानीघट्टामा डिप बोरिङको शिलान्यास

न्यूज सञ्जाल २५ पुष २०७६, शुक्रबार ०९:१६

शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका ४ मा रहेको पानीघट्टामा डिप बोरिङको शिलान्यास गरिएको छ । प्रदेश सरकारको भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा पानीघट्टामा डिप बोरिङ खन्ने कार्यको शिलान्यास गरिएको हो । डिप बोरिङको शिलान्यास झापा क्षेत्र ...

कोशी टप्पुमा आजदेखि चरा गणना

न्यूज सञ्जाल २५ पुष २०७६, शुक्रबार ०८:४२

सुनसरी । नेपालमा पाइने ८८४ प्रजातिका चरामध्ये ५२८ प्रजातिका चरा पाइने कोशी टप्पुमा यस वर्षको चरा गणना (आज) शुक्रबारदेखि शुरु हुँदैछ । बराह क्षेत्रस्थित कोशी नदीको पुलबाट शुरु हुने गणना भीमनगरस्थित कोशी ब्यारेजमा पुगेर समापन हुने बताइएको छ। हिमाली प्रकृतिले ...

देशैभरि बदलीसहित वर्षा हुने, भारी हिमपातको सम्भावना

न्यूज सञ्जाल २५ पुष २०७६, शुक्रबार ०८:१९

काठमाडौं । उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली ...

आज राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिने

न्यूज सञ्जाल २५ पुष २०७६, शुक्रबार ०८:१४

काठमाडौं । शुक्रबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ । ग्रहण राति १० बजेर ५२ मिनेटदेखि शुरु भएर ३ बजेसम्म रहनेछ । ‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका ...

1 639 640 641 642 643 751
×