इलाममा दाजुको कुटाइबाट भाइको मृत्यु
फिक्कल । इलामको सूर्योदय नगरपालिका-१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नै दाजुको कुटपिटबाट मृत्यु भएको छ । दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका हुन् । आइतबार मादक पदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र ...