श्रीस्वस्थानी व्रत आजदेखि शुरु, यस्तो छ महिमा

न्यूज सञ्जाल २५ पुष २०७६, शुक्रबार ०८:१०

आदित्य दाहाल, काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा ...

चिसो बढेसँगै धनकुटाका आँखा अस्पतालमा बिरामीको चाप

न्यूज सञ्जाल २४ पुष २०७६, बिहीबार १९:५५

धनकुटा । चिसो बढेसँगै डा।राम प्रसाद पोख्रेल आँखा अस्पताल धनकुटामा आँखाको शल्यक्रिया गराउन आउने बिरामीको चाप बढेको छ । गर्मी मौसममा आँखाको शल्यक्रिया गर्नेहरु त्यति नआए पनि जाडो मौसममा दैनिक चार जनासम्म आउने गरेका छन् । मोतिबिन्दु, आँखामा मासु पलाएको, ...

गोसहट्टी जाने बाटोमा नाला निर्माण सम्पन्न

न्यूज सञ्जाल २४ पुष २०७६, बिहीबार १८:५३

झापा । अर्जुनधारा-७ मा अमित खम्बूको घरहुँदै गोसहट्टी जाने बाटोमा नाला निर्माण सम्पन्न भएको छ । वडाले गतवर्षको योजनालाई नै यसवर्ष पनि निरन्तरता दिएको हो । यसवर्षको योजनाको इस्टीमेट अनुसार ५७ मिटर लामो नाला निर्माण गर्न गत मंसिर २७ गते ...

काठसहित एक तस्कर पक्राउ

न्यूज सञ्जाल २४ पुष २०७६, बिहीबार ०९:१४

विनोद सापकोटा, झापा । रतुवामाई वृक्षारोपणको वन हातामा साल जातको हरियो रुख कटान गरिरहेको अवस्थामा बुधबार राति झापाको शिवसताक्षीबाट १ जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिले, सशस्त्र प्रहरी र आयोजनाका वन हेरालुको संयुक्त गस्ती टोलीले ...

झिलझिलेको कल्याणचोकमा कल्याणेश्वर महापुराण हुने

न्यूज सञ्जाल २३ पुष २०७६, बुधबार १९:५३

झिलझिले । शिवसताक्षीको ८ नम्बर वडास्थित कल्याण चोकमा निर्माणाधीन कल्याणेश्वर शिवालय मन्दिर सञ्चालन सहयोगार्थ समावेशी पुराण आयोजना हुने भएको छ । आयोजक समितिका अनुसार पुस २७ गतेदेखि माघ ५ गतेसम्म श्रीमद् भागवत धन धान्याचल सप्ताह ज्ञानमहायज्ञ आयोजना हुने भएको हो ...

शुक्रबारसम्म वर्षा र हिमपात

न्यूज सञ्जाल २३ पुष २०७६, बुधबार १९:०१

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबारदेखि देशभरकै मौसममा बदलाब आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले देशभरी वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपात भइरहेको जानकारी दिइन् । मुलुकको पश्चिम भाग हुँदै मौसमी ...

५ सयभन्दा बढी नायब सुब्बा पदका लागि जागिर खुल्यो

न्यूज सञ्जाल २३ पुष २०७६, बुधबार ०९:४०

काठमाण्डौ । लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि झण्डै पाँच सय पदमा विज्ञापन खुलाएको छ । आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि बुधबार पाँच सय ४८ पदमा विज्ञापन खुलाएको हो । यो पदका लागि ...

मृत जीवको शान्तिको लागि झिलझिलेमा लामाको ध्यान

न्यूज सञ्जाल २३ पुष २०७६, बुधबार ०९:२२

झापा । विश्वका प्राणीको रक्षा र दिंवगत आत्माको शान्तिको कामना गर्दे झापाको शिवसताक्षीमा आयोजित एक धार्मिक कार्यक्रममा मुलुकभरका लामा गुरुहरु भेला भएका छन् । स्थानीय शिवसताक्षी नगरपालिका वडा नम्बर ११ झिलझिलेस्थित टासी धार्गेलिङ बौद्ध गुम्बामा मुलुकभरका लामाहरु शान्तिको कामना गर्दे ...

नेपालमै बन्यो बाँसको साइकल !

न्यूज सञ्जाल २२ पुष २०७६, मंगलवार १८:२५

काठमाडौँ । अमेरिकन संस्था फुलब्राइटसँगको सहकार्यमा बाँससँग सम्बन्धित सामग्री उत्पादन गरिरहेको संस्था आबारीले नेपालमा बाँसको साइकल तयार पारेको छ । बाँसबाट बनेको साइकल मंगलबार ललितपुरको ढोकैमा क्याफेमा सार्वजनिक गरिएको छ । नेपालमा पर्याप्त पाइने बाँसबाट साइकल उत्पादन गरिएको आबारीका मेकानिकल ...

मौसम : फेरि पानी पर्ने सम्भावना

न्यूज सञ्जाल २२ पुष २०७६, मंगलवार १८:१५

काठमाण्डौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पश्चिमका केही ठाउँमा वर्षा भइरहेको छ । भैरहवा, प्यूठान, दिपायललगायत आसपासमा वर्षा भइरहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली जिल्लामा अहिले हिमपात भइरहेको छ ...

1 640 641 642 643 644 751
×