पत्रकार उपचार कोषलाई अन्तर्राष्ट्रिय झापाली समाजको ५१ हजार

न्यूज सञ्जाल २५ आश्विन २०७६, शनिबार ०८:११

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि अन्तर्राष्ट्रिय झापाली समाजले ५१ हजार रुपैयाँ प्रदान गरेको छ । शुक्रबार बिर्तामोडमा आयोजित कार्यक्रमका वीच समाजले कोषका संयोजक तथा पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष ...

लागुऔषधसहित भारतमा एक नेपाली पक्राउ

न्यूज सञ्जाल २३ आश्विन २०७६, बिहीबार १६:३४

झापा । भारतबाट नेपाल भित्रिने लागुऔषध नियन्त्रण नहुँदा नेपाल प्रहरीलाई समस्या भइरहेको बेला भारतीय सुरक्षाकर्मीले पनि सीमा क्षेत्रमा लागुऔषध नियन्त्रणमा चासो देखाएको छ। सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीले लागुऔषध नियन्त्रणमा खासै चासो नदेखाएको भन्दै नेपाल-भारतको सुरक्षा निकायको बैठकमा पटक–पटक लागुऔषध नियन्त्रणको ...

घरभित्र दशैंको टीका, बाहिर छोरीको मृत्यु

न्यूज सञ्जाल २२ आश्विन २०७६, बुधबार १९:३७

झापा । माछा पोखरीमा डुवेर झापामा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुरका नरमोद राईको ३ वर्षीय छोरी थानिया राईको बुधबार सबहान छिमेकीको माछा पोखरीमा डुवेर मृत्यु भएको स्थानीय दुर्गा नेम्वाङ्गले बताए। आफ्नै ...

शिवसताक्षीको संगमचोकमा आगलागी

न्यूज सञ्जाल २२ आश्विन २०७६, बुधबार १९:०१

झिलझिले । झापाको शिवसताक्षी नगरपालिकामा काठको दुई तले घरमा आगलागी भएको छ । दुई घण्टासम्म आगजनी हुँदा घरमा भएको सम्पूर्ण धनमाल नष्ट भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९, संगम चौक स्थित पदमलाल काफ्लेको घरमा आगलागी भएको हो । ...

पाँचथरमा छुरा प्रहारबाट एकको हत्या

न्यूज सञ्जाल २२ आश्विन २०७६, बुधबार १८:४८

फिदिम । याङवरक गाउँपालिका-६, नागीमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ । बुधबार बिहान ११ बजेतिर याङवरक गाउँपालिका-६ नागीका अन्दाजी २०/२२ वर्षका आइतराज योङहाङको छुरा प्रहारबाट ताप्लेजुङको सिदिङवा गाउँपालिकाका ४० वर्षीय अर्जुन मावोको ज्यान गएको हो । ज्यान गुमाएका ...

एकै गाउँका दुई जनाको मृत्यु भएपछि गाउँ शोकमग्न

न्यूज सञ्जाल २१ आश्विन २०७६, मंगलवार १८:२१

पाँचथर । जिल्ला कारागार पाँचथरमा कैद भुक्तान गरिरहेका पहिलेको याङनाम गाविसको एकै गाउँका दुई जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । दशैँका अवसरमा कारागारभित्रै ल्याएर मारेको सँगुरको मासु पकाएर खाँदा उनीहरुको मृत्यु भएको थियो । आइतबार राति सँगुरको ...

कोच समुदायको दशैं ‘जात्रा पवनी’ मनाइयो

न्यूज सञ्जाल २१ आश्विन २०७६, मंगलवार १८:०३

दमक । झापाका आदिबासी कोच समुदायले पनि भब्य रुपमा दशैं मनाइरहेका छन् । अन्य समुदायसँगै फरक किसिमले आदिवासी समुदायले पनि दशैं मनाइरहेका छन् । पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास रहेका कोच समुदायले 'जात्रा पावनी'को नामबाट दशैं मनाउँदै ...

मासु खाएर मर्नेको संख्या २ पुग्यो

न्यूज सञ्जाल २१ आश्विन २०७६, मंगलवार १७:५५

फिदिम । सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् । आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो । उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका-८, ...

हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदै

न्यूज सञ्जाल २१ आश्विन २०७६, मंगलवार ०८:४५

झापा । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको ...

मासु खाँदा पाँचथरमा एक कैदीबन्दीको मृत्यु

न्यूज सञ्जाल २१ आश्विन २०७६, मंगलवार ०८:३६

पाँचथर । सँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको ज्यान गएको छ भने ३ जनाको अवस्था गम्भीर छ । आइतबार राति सुँगुरको मासु खाएपछि बिरामी परेकोले सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएका पाँचथरको फालेलुङ गाउँपालिका-८, ...

1 663 664 665 666 667 751
×