अर्जुनधारामा खेलकुद, युवा, सञ्चार र कला साहित्य समितिले पायो पूर्णता
झापा । अर्जुनधारा नगरपालिकाले गठन गरेको विभिन्न विषयगत समितिले बिहीबार पूर्णता पाएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा नगर खेलकुद विकास समिति, युवा परिषद, सूचना तथा सञ्चार र कला साहित्य समितिले पूर्णता पाएको हो । नगरपालिकाले खेलकुद संयोजकमा अर्जुन ...