दसैँमा नयाँ घर पाउँदा विपन्न सन्थाल परिवार दंग

न्यूज सञ्जाल १८ आश्विन २०७६, शनिबार ०९:२३

गंगा बराल, भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाका अति विपन्न र लोपोन्मूख सन्थाल परिवारले नयाँ पक्की घर पाएका छन् । नेपाल सरकारबाट प्राप्त बजेटबाट गत वैशाखमा निर्माण सुरु गरिएको पक्की घर बिहीबार एक समारोहका बीच सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको ...

अपाङ्गता भएकालाई प्रज्वलाको दशैंको कपडा

न्यूज सञ्जाल १७ आश्विन २०७६, शुक्रबार २१:२३

अर्जुनधारा । झापाको अर्जुनधारा-८ मा रहेको प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्थाले शुक्रबार अपाङ्गता भएका आफ्ना शेयर सदस्यहरुलाई दशैंको कपडा वितरण गरेको छ । संस्था सञ्चालक समितिकी अध्यक्ष निर्मला पौड्यालको अध्यक्षता र संस्थाले स्थापना गरेको अपाङ्ग अक्षयकोषका दाता युवराज ...

प्रदिपले बाँडे दसैँमा विपन्नलाई खाद्यान्न

न्यूज सञ्जाल १७ आश्विन २०७६, शुक्रबार २१:०९

रमेश समदर्शी, अर्जुनधारा । झापा अर्जुनधाराका एक युवाले छिमेकी भाइ राजेश परियारलाई प्रत्येक दसैँमा सहयोग गर्थे । कहिले मासु त कहिले कपडा । कहिलेकाहीँ अरु खाद्यान्न उनको रोजाइमा पथ्र्यो । परियारको परिवारका लागि प्रत्येक वर्षको दसैँमा उनी अभिभावकझैँ बन्थे । ...

अर्जुनधारामा कृत्रिम हातखुट्टा वितरण गरिने

न्यूज सञ्जाल १७ आश्विन २०७६, शुक्रबार ०८:५१

अर्जुनधारा । यहाँस्थित अर्जुनधारा जलेश्वर धामले आफ्नो वार्षिक अनुष्ठानका क्रममा हातखुट्टा नभएका व्यक्तिलाई कृत्रिम हातखुट्टा लगाइदिने भएको छ । धामपरिसरमा पत्रकार सम्मेलन गरी मंसिर महिनामा आयोजना हुने ३७औँ अनुष्ठानका क्रममा कृत्रिम हातखुट्टासँगै आँखा शिविरको आयोजना गरी चश्मा वितरण गर्ने भएको ...

दसैँमा बिएन्डसीको २४ घण्टा सेवा

न्यूज सञ्जाल १७ आश्विन २०७६, शुक्रबार ०८:३१

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटल चाडपर्वको समयमा पनि २४सैँ घण्टा सेवा सुचारु हुने भएको छ । दसैँ भित्रिसकेको अवस्थामा हस्पिटलले ओपीडी सेवा सुचारु रहने जानकारी गराएको हो । सञ्चारकर्मीसँगको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले ...

सन्थाल बस्तीमा शिखरको दसैँ कपडा र खाद्यान्न

न्यूज सञ्जाल १५ आश्विन २०७६, बुधबार १४:३८

अर्जुनधारा । झापा बिर्तामोडको शिखर बचत तथा ऋण सहकारी संस्थाले आज अर्जुनधारा-८ नारायण चोकस्थित सन्थाल बस्तीमा पुगेर दसैँको कपडा र खाद्यान्न वितरण गरेको छ । संस्थाले नवौँ वार्षिकोत्सवमा विपन्न र सिमान्तकृत समुदायलाई कपडा र खाद्यान्न प्रदान गर्ने घोषणा गरेको थियो ...

बसभित्रै युवतीमाथि जबरजस्ती गर्ने चार पक्राउ

न्यूज सञ्जाल १५ आश्विन २०७६, बुधबार ०८:४५

इटहरी । इटहरीमा एक युवतीमाथि सामुहिकरुपमा जबरजस्ती करणी गर्ने चार जना पक्राउ परेका छन् । बसभित्रै जबरजस्ती गरिरहेका ती युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो । धरानबाट बिराटनगर जाँदै गरेको को १ ख ४६२७ नम्बरको बसका परिचालक अर्थात कन्टेक्टर नितेश घिमिरे, ...

झरीमा रुझ्दै भत्ता लिनेको घुइँचो

न्यूज सञ्जाल १५ आश्विन २०७६, बुधबार ०८:३०

पर्वत पोर्तेल, काँकडभिट्टा । मेचीनगर ६ की एकल महिला मनकुमारी उप्रेती बिहानको ९ बज्नु अगावै नेपाल बैंक पुगिन् । उनी पुग्दा भत्ता लिन पुगेका वृद्धवृद्धाको लाइन लामो थियो । कोही झरीमा रुझ्दै त कोही छाता ओडेर भत्ताको पर्खाइमा बसेका थिए । मनमायाले भनिन्, ...

सुरक्षागार्डलाई सुरक्षासम्बन्धी प्रशिक्षण

न्यूज सञ्जाल १४ आश्विन २०७६, मंगलवार १८:५५

बिर्तामोड । सेभेन स्टार सेक्युरिटी सर्भिस बिर्तामोडले शुभकामना आदानप्रदान तथा सुरक्षा गार्डलाई सुरक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सेभेन स्टारका प्रबन्ध निर्देशक बिजय बस्नेतको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीको प्रमुख आतिथ्य र इलाका प्रहरी ...

यस्तो तीन दिनको मौसम पूर्वानुमान

न्यूज सञ्जाल १३ आश्विन २०७६, सोमबार ०८:३३

काठमाण्डौ । सोमबारदेखि मौसममा सुधार आएको छ । काठमाण्डौ र आसपासका ठाउँमा बिहानदेखि नै आकाश खुल्न थालेको छ । अब बिस्तारै मौसम खुल्ने र पानी पर्ने क्रम कम हुँदै जाने मौसमविद्ले बताएका छन् । सोमबार पूर्व र पश्चिमका केही ठाउँबाहेक ...

1 665 666 667 668 669 751
×