टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

न्यूज सञ्जाल २१ आश्विन २०७६, मंगलवार ०८:०९

झापा । बडादशैँको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंँको सबैभन्दा महत्वपूर्ण दिन हो । घटस्थापनाका दिन ...

चाडपर्वमा घुम्नै पर्ने धार्मिक तथा पर्यटकीय उत्कृष्ट गन्तव्य !

न्यूज सञ्जाल २० आश्विन २०७६, सोमबार १७:४६

चाडपर्व र विदाको समयमा विदेशी मात्रै नभएर नेपालीहरु पनि घुम्न जाने ट्रेन्ड बढेको छ । कहाँ कसरी जाने भन्ने अन्यौल हटाउनका लागि विभिन्न ट्राभल एजेन्सीले टुर प्याकेज पनि ल्याइरहेका छन् । सरकारले आगामी तीन महिनापछि सन् २०२० मा वार्षिक २० ...

दशैँसँगै आदिवासी समुदायमा पावनी जात्राको रौनकता

न्यूज सञ्जाल २० आश्विन २०७६, सोमबार १७:३१

निशेष राई, झापा । दशैँ भित्रिएसँगै पूर्वी तराईका आदिवासी समुदायले हर्षोल्लासका साथ पावनी जात्रा मनाउने क्रम शुरु भएको छ । झापा, मोरङ र सुनसरी जिल्लामा ठुलो संख्यामा बसोबास गर्ने कोच समुदायका राजवंशी, ताजपुरिया, गन्गाई, माझीलगायत समुदायले मनाउदै आएको जात्रा पावनी ...

सानो पाथीभरामा झापाली युवाले राखे डस्टबिन

न्यूज सञ्जाल २० आश्विन २०७६, सोमबार ०८:०२

झापा । बिर्तामोड सरसफाइ अभियानको आयोजनामा फूलपातीका दिन कुटीडाँडास्थित पाथीभरा मन्दिर सरसफाइ साथै डस्बिन हस्तान्तरण गरिएको छ । स्वास्थ्यका लागि सरसफाइ, सबैका लागि सरसफाइ, सरसफाइ अभियान देशब्यापी बनाउ, मेची महाकाली सफाइ अभियान भन्ने नाराका साथ नेपाल भ्रमण वर्ष २०२० सफल ...

मायादेवीलाई आमा सम्मान (जीवनगाथासहित)

न्यूज सञ्जाल २० आश्विन २०७६, सोमबार ०७:४१

अर्जुनधारा । अम्बिका प्रतिष्ठान झापाले हरेक वर्ष दशैंको अष्टमीका दिन गर्दै आएको ‘आमा सम्मान’ कार्यक्रमबाट यसपाली बिर्तामोड-२ं, चारपाने झापाकी मायादेवी रिजाललाई आइतबार सम्मान गरिएको छ । मिर्गौलापीडित श्रीमान् शिवप्रसाद रिजालको असामयिक निधनपछि अनेक दुःखकष्ट सहेर आफ्ना नाबालक तीन छोराहरुको लालनपालन ...

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

न्यूज सञ्जाल १९ आश्विन २०७६, आईतवार १६:४८

झापा । प्रदेश नं. १ को झापा, उदयपुर र सोलुखुम्बुमा भएका अलग अलग घटनामा परी तीन जनाको ज्यान गएको छ । झापामा लिङ्गे पिङ बनाउँदा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । इलाम नाम्सालिङका ५७ वर्षका रामलाल रिसालको मृत्यु ...

दसैँको छुट्टीमा घुम्न जाने हो इलाम…

न्यूज सञ्जाल १९ आश्विन २०७६, आईतवार ०९:०२

इलाम । दसैंको आगमनसँगै आकाश खुलेको छ  । छरपष्ट सेता बादल, चिसो हुन थालेको वातावरण, रंगीचंगी फूलहरू फक्रिइरहेको मनोरम दृश्यले नेपालीको मुख्य पर्व दसैंलाई स्वागत गर्न लागेझैं भान हुन्छ  । मुख्य पर्व भएकैले यस बेला कामकाजीहरूले पनि अलि लामो बिदा ...

नाच सिक्दै सन्थाल समुदाय

न्यूज सञ्जाल १९ आश्विन २०७६, आईतवार ०८:३०

अर्जुन राजवंशी, बिर्तामोड । भगन टुडुको दैनिकी अहिले व्यस्त छ । दिनभर घरको काम । बिहान-बेलुका गाउँभरीका युवाहरूलाई भेला गरेर नाच सिकाउने । कनकाई नगरपालिका ७ कालीमुडा गाउँका सन्थाल पुरुषहरू यतिबेला दसैं नाच सिक्न व्यस्त छन् । कालीमुडा गाउँमा दसैंको रौनकताले भेटिसकेको छ । करीब ...

मायादेवीलाई आज ‘आमा सम्मान’ गरिँदै

न्यूज सञ्जाल १९ आश्विन २०७६, आईतवार ०८:११

अर्जुनधारा । अम्बिका प्रतिष्ठान झापाले हरेक वर्ष दशैंको अष्टमीका दिन गर्दै आएको 'आमा सम्मान' कार्यक्रमबाट यसपाली बिर्तामोड-२ं, चारपाने झापाकी मायादेवी रिजाललाई आज सम्मान गरिँदैछ । मिर्गौलापीडित श्रीमान् शिवप्रसाद रिजालको असामयिक निधनपछि अनेक दुःखकष्ट सहेर आफ्ना नाबालक तीन छोराहरुको लालनपालन गरी ...

पाउ पाथीभरामा दुर्गाको मूर्ति प्रतिस्थापन

न्यूज सञ्जाल १८ आश्विन २०७६, शनिबार १७:०९

झापा । झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालले मेचीनगरको चारआलीमा रहेको धार्मिक तीर्थस्थल पाउ पाथीभरामा दुर्गाको मूर्ति प्रतिस्थापन गरेको छ । पाउ पाथीभरा उत्तर गंगा प्रवेशद्वार पर्यटन प्रवद्र्घन समितिको ५औँ स्थापना दिवस तथा बिएण्डसी अस्पतालबाटै निर्माण हुने पूर्वाञ्चल क्यान्सर अस्पतालको स्थापनाका ...

1 664 665 666 667 668 751
×