इलामको मातृशिशु क्लिनिक बन्द हुँदा सेवाग्राही मारमा
इलाम । इलामको माइखोलाबाट झण्डै दुई घण्टा पैदल हिडेर एक गर्भवती महिला मातृ शिशु क्लिनिक इलाममा टिटीको खोप लगाउन आइन् । अघिल्लो पटक गर्भजाँच गराउन आउँदा उनलाई क्लिनिकका स्वास्थ्यकर्मीले खोपका लागि विहीबार बोलाएका थिए । क्लिनिकमा पुग्दा क्लिनिक बन्द थियो ...