ताप्लेजुङमा पनि डेंगु संक्रमित फेला !

न्यूज सञ्जाल २७ भाद्र २०७६, शुक्रबार १६:१८

ताप्लेजुङ । जिल्लामा डेंगु रोगबाट संक्रमित बिरामीहरु फेला परेका छन् । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाकी एक महिलामा डेंगु रोगको संक्रमण फेला परेको हो । जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाका अनुसार संक्रमित महिलालाई थप परिक्षणका लागि रेफर गरिएको छ । ...

बिर्तामोड नगरपालिकाद्वारा ३४ विपन्न परिवारलाई घर

न्यूज सञ्जाल २६ भाद्र २०७६, बिहीबार १९:०९

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ३४ विपन्न परिवारलाई घर हस्तान्तरण गरेको छ । बिर्तामोड–७ मा रहेको मुन्सी बस्ती र मुसहर बस्तीका विपन्न परिवारलाई नगरपालिकाले घर निर्माण गरी आज हस्तान्तरण गरेको हो । नगरपालिकाको ७५ हजार, सहारा नेपालले २५ हजार र ह्याविट्याट ...

भद्रपुरमा सामुदायिक कुकुरको बन्ध्याकरण

न्यूज सञ्जाल २६ भाद्र २०७६, बिहीबार १७:१७

झापा । झापाको भद्रपुर नगरपालिकाको पशु सेवा शाखाले सडक सामुदायिक तथा पाल्तु कुकरको बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट)को प्राविधिक सहयोगमा बिहीबारदेखि पाँचदिने बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । नगरपालिकाको आर्थिक विकास समितिका संयोजक विभा ...

शिवसताक्षी नगरलाई जग्गादान गर्ने राई दम्पत्ति सम्मानित

न्यूज सञ्जाल २६ भाद्र २०७६, बिहीबार १७:०१

झिलझिले । झापाको शिवसताक्षीमा आधारभूत स्वास्थ्य केन्द्र भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । स्थानीय ७ नम्बर वडाको धौले चौकमा बुवा धनबहादुर र आमा धर्मवतीको नाममा छोराबुहारीहरु कुमार र रीता, डम्बरबहादुर र बिष्णु खालिङ्ग राईले दिएको १ कठ्ठा जग्गामा ...

रोटरी भद्रपुरद्वारा रक्तदान कार्यक्रम

न्यूज सञ्जाल २५ भाद्र २०७६, बुधबार १९:२७

भद्रपुर । डेंगुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएपछि रोटरी क्लव अफ भद्रपुरले बुधबार भद्रपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । भद्रपुर-५ स्थित सरावगी प्लाइउड उद्योग परिसरमा क्लबका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा ५ महिलासहित ४२ जनाले रक्तदान गरेका ...

फेसबुकले जुराइदियो लगनगाँठो

न्यूज सञ्जाल २५ भाद्र २०७६, बुधबार १८:१७

रमेशचन्द्र अधिकारी धनकुटा । फेसबुकमा जोडिएको मित्रताबाट झाँगिएको प्रेमलाई विवाहमा परिणत गर्न फिलिपिन्सबाट एउटी युवती नेपाल आएकी छन्  । तीन वर्षअघि फेसबुकको माध्यमले भावनात्मक सम्बन्ध गाँसिएका प्रेमीको खोजी गर्दै धनकुटा पुगेकी ३२ वर्षीया रोजमेरी तुम्याम्पोले अन्ततः प्रेमी फेला पारेरै छाडिन्  ...

भद्रपुरको क्लिन झापाको साधारणसभा श्रीअन्तुमा

न्यूज सञ्जाल २५ भाद्र २०७६, बुधबार ०८:४०

भद्रपुर । सरसफाई प्रवद्र्धन र वातावरण संरक्षणमा सचेतनामूलक गतिविधि गर्दै आएको झापाको भद्रपुरस्थित क्लिन झापाले तेस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ । इलामको पर्यटकीय स्थल श्रीअन्तुमा संस्थाकी अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सचिव विशाल अधिकारीले ...

संस्कृतिविद् सत्यमोहनको चित्र अंकित हेर्नुहोस् सिक्का !

न्यूज सञ्जाल २४ भाद्र २०७६, मंगलवार २०:१०

काठमाडौँ । वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चित्र अंकित तीन वटा सिक्का निष्काशन गरिएको छ । शताब्दी पुरुष जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले टकमरी गरिएका सिक्का निष्काशन गरेको हो । विसं १९७७ ...

झापामा पूर्ण सरसफाइ अभियानलाई तिव्रता

न्यूज सञ्जाल २४ भाद्र २०७६, मंगलवार १६:२३

बिर्तामोड । गतवर्ष नै खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको झापामा पूर्ण सरसफाइ अभियानलाई तिव्रता दिइएको छ । खुला दिसामुक्त घोषणापछिको समुदायको खानेपानी तथा सरसफाइको अवस्था, संस्थागत क्षेत्रमा सरसफाइको अवस्था र सरसफाइसम्बन्धी जनचेतना अझ विकसित ढंगबाट अघि बढाउन युएन ह्याबिट्याटको ग्लोबल ...

मगर संघको केन्द्रीय टोलीलाई विदाइ

न्यूज सञ्जाल २३ भाद्र २०७६, सोमबार १८:२६

काँकरभिट्टा । नेपाल मगर संघ केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई आइतबार संघको जिल्ला, नगर तथा प्रारम्भिक समितिले एक कार्यक्रमका बीच विदाइ गरेको छ । भारत सिक्किमको जोरथाङस्थित माङ्सारामा रहेको मङ्गर जोङ्ग (मगरको राजा बस्ने किल्ला) को अध्ययन तथा अवलोकन भ्रमणका ...

1 671 672 673 674 675 751
×