हतियारसहित पक्राउ परेका मकवानपुरका सनुल !
झापा । बिर्तामोड नगरपालिका-४ स्थित भद्रपुररोडबाट सोमबार साँझ हतियार र विष्फोटक पदार्थसहित पक्राउ परेका व्यक्ति मकवानपुरका सनुल सारु मगर रहेको खुलेको छ । तर, प्रहरीले आधिकारिकरुपमा भने सार्वजनिक गरेको छैन । प्रहरीको टोलीले सोमबार साँझ मगरलाई २ थान कटुवा पेस्तोल, ...