दूधेका सडकमा गमला र फूल
दूधे । संविधान दिवसको अवसर पारेर झापाको शिवसताक्षी नगरका दुई गैरसरकारी संस्थाले दूधे शिवगञ्ज सडकको ५ सय मिटर दूरीमा राखिएका गमलामा फूल रोपिएका छन् । पूर्वपश्चिम राजमार्गसँग जोडिएको दूधेदेखि ५ सय मिटरको दूरीसम्म फूल रोपिएको हो । स्थानीय खुद्रा बचत ...