स्थापनाको १५ वर्षपछि सीमा प्रशासनमा काम सुरु
पाँचथर । उत्तरी पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर १ मा रहेको सीमा प्रशासन कार्यालयमा स्थापनको करिव १५ बर्षपछि काम सुरु भएको छ । लामो समयपछि जिल्ला प्रशासन कार्यालय पाँचथरले कर्मचारी खटाएपछि काम सुरु भएको हो । अहिले शाखा अधिकृत बिनोद ...