खोटाङमा ढुंगा खसेर एकको मृत्यु, एक घाइते

न्यूज सञ्जाल २१ जेष्ठ २०७६, मंगलवार ११:१४

खोटाङ- केपिलासगढी गाउँपालिकामा सडकमाथिबाट खसेको ढुंगाले लागेर एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । ढुंगाले लागेर केपिलासगढी गाउँपालिका–६ का चन्द्रबहादुर विकको ज्यान गएको दिप्सुङ स्वास्थ्यचौकीका अहेव रामविनयप्रसाद गुप्ताले उज्यालोलाई जानकारी दिनुभयो । ढुंगाले लागेर २० वर्षका प्रेम तामाङ ...

बालिकामाथि दुव्र्यवहार गर्ने बृद्ध अर्जुनधाराबाट पक्राउ

न्यूज सञ्जाल २१ जेष्ठ २०७६, मंगलवार १०:५२

झापा । सुनसरीको इनरुवाबाट अर्जुनधारा–५ मा रहेकी छोरीको घरमा पाहुना आएका एक बृद्ध बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीले बलात्कार आरोपमा ६९ वर्षीय खड्गबहादुर कट्टेललाई पक्राउ गरेको हो । उनीविरुद्ध जबरजस्ती करणीमा मुद्दा ...

अर्जुनधारामा घरधुरी कर लिने स्वयंसेविका घर घरमा

न्यूज सञ्जाल २१ जेष्ठ २०७६, मंगलवार ०९:०१

झापा । अर्जुनधारा नगरपालिकाले महिला स्वयंसेविकालाई जनताको घरघर पठाएर घरधुरी कर उठाउन सुरु गरेको छ । ११ वडा रहेको नगरपालिकामा ३५ स्वयंसेविका घर घर पठाएर नगरले बनाएको मापदण्ड अनुसार घरधुरी कर उठाउन जेठ १४ गतेबाट सुरु गरेको कार्यालयका सूचना अधिकृत ...

बिर्तामोड लायन्सको अभिमुखीकरण

न्यूज सञ्जाल २० जेष्ठ २०७६, सोमबार २०:१९

झापा । लायन्स क्लब अफ बिर्तामोड सिटीको अगुवाईमा सोमबार बिर्तामोडमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थापनाअघि नै समाजसेवामा सक्रिय रहेको क्लबले आधिकारिक स्थापनाको छ महिनामै उपलब्धिमुलक अभिमुखीकरण कार्यक्रम गर्न सफल भएको छ । 'नयाँ क्लब ओरेन्टेसन प्रोग्राम' ...

पूर्वी सीमामा विष्फोटकसहित एक नेपाली पक्राउ

न्यूज सञ्जाल २० जेष्ठ २०७६, सोमबार ०८:४२

झापा/ नेपाल–भारतको सीमाको भारतीय भूमिमा बिस्फोटक पदार्थससहित एक नेपाली पक्राउ परेका छन्। काँकडभिट्टा-पानीटंकी नाकामा तैनाथ भारतीय एसएसबीले भारतबाट नेपालतर्फ आइरहेका भोजपुरका ३३ वर्षीय प्रसाद राईलाई पक्राउ गरेको हो। एसएसबीले राईको साथबाट बिस्फोटक पदार्थ नेगेल (९०) को ४० प्याकेट, १०० पिस ...

आज पनि हावाहुरीसँगै पानी पर्ने

न्यूज सञ्जाल २० जेष्ठ २०७६, सोमबार ०८:३५

काठमाडौं : देशैभरिको मौसम आंशिकदेखि सामान्य बदली रही आज पनि केहि ठाउँमा हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने भएको छ। जल तथा मौसिम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद मन्जु बासिका अनुसार आज देशैभरको मौसम बदली भई दिउँसो र बेलुकीपख पानी ...

आगलागीबाट शनिश्चरेमा एक घर नष्ट

न्यूज सञ्जाल १९ जेष्ठ २०७६, आईतवार २१:३०

झापा । झापाको पुरानो बजार शनिश्चरेमा आइतबार राति आगलागीबाट एक घर नष्ट भएको छ । अर्जुनधारा ८ स्थित बिजुली अफिस पूर्वपट्टि रहेको एउटा घरमा करिब पौने ९ बजे आगलागी हुँदा घर पूर्णरुपमा नष्ट भएको हो । शनिश्चरे विद्युत् प्राधिकरणका कर्मचारी ...

हलुवागढका नयाँ पदाधिकारीलाई ओहोदाको प्रमाणपत्र

न्यूज सञ्जाल १९ जेष्ठ २०७६, आईतवार १९:५६

खुदुनाबारी, झापा । अर्जुनधारा नगरपालिका १ मा रहेको हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका नवगठित पदाधिकारी तथा सदस्यलाई आइतबार एक कार्यक्रमका बीच ओहोदाको प्रमाणपत्र प्रदान गरिएको छ । महिला नेतृ सरस्वती सिटौला गोलेको संयोजकत्वमा गठित निर्वाचन समितिले आयोजना गरेको कार्यक्रममा समूहका ...

शितलका हत्या आरोपी दमकबाट पक्राउ

न्यूज सञ्जाल १९ जेष्ठ २०७६, आईतवार १८:३३

झापा । हिलिहाङ गाँउपालिका-४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्या गरेर फरार रहेका पदम तामाङ पक्राउ परेका छन् । तामाङलाई आइतबार झापाको दमकबाट पक्राउ गरिएको पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुवँरले बताउनुभयो । फाल्गुनन्द गाउँपालिका-२ पात्लेभञ्ज्याङका तामाङले ...

माइ नगरपालिकाका सव इन्जिनियरले यसरी लिए घुस

न्यूज सञ्जाल १९ जेष्ठ २०७६, आईतवार १८:१९

इलाम । इलामको माई नगरपालिकाका सव-इन्जिनियर गोविन्द ढकाल र अशिष्टेन सव-इन्जिनियर विकास राईले स्थानीय उपभोक्ता समितिसँग खुलेआम घुस रकम लिने गरेको खुलेको छ । इन्जिनियरद्वयले स्थानीय उपभोक्ताले बाटो निमार्णको प्राविधीक स्टीमेट बनाउँदा, कामको निरीक्षण तथा अनुगमनका क्रममा खुलेआम घुस रकम ...

1 713 714 715 716 717 760
×