पूर्वी पहाडमा पहिरोको पिरलो
झापा । पूर्वी पहाडका बस्ती पहिरोको उच्च जोखिममा छन्। बर्खायाम सुरु नहुँदै पहाडी जिल्लामा पहिरोको पिरलो सुरु हुन्छ। हिउँदमा पनि सुक्खा पहिरोबाट स्थानीयवासी पीडित बन्दै आएका छन्। भूकम्पपछि पहिरो जाने क्रम झनै बढेको छ। ओखलढुंगाको सिद्धिचरण–८ सल्लेरीका रामबहादुर गुरुङको घरमुनिसम्म ...