प्रेमी भनिएका शितलका हत्यारा अझै पक्राउ परेनन्

न्यूज सञ्जाल १० जेष्ठ २०७६, शुक्रबार १५:१५

फिदिम । आरुबोटे हत्याकाण्ड हुनुअघि हिलिहाङमा भएको पाशविक हत्याका दोषी अझै पक्राउ पर्न सकेको छैन । बैशाख ३० गते हिलिहाङ गाँउपालिका ४ पञ्चमीमा घाँटी रेटेर १५ वर्षीया बालिकाको हत्या भएको थियो । हत्या गरिएकी १५ वर्षीय शीतल योङहाङ हत्याका मुख्य ...

सगमाथाको चुचुरोमा पनि जाम ! (हेर्नुहोस् तस्वीर)

न्यूज सञ्जाल १० जेष्ठ २०७६, शुक्रबार १४:०४

काठमाडौं । हिमाल आरोहणको सिजन सुरु भएसँगै भनियो, ‘यो पटक सगरमाथामा ट्राफिक जाम छ ।’ सामान्यतः मौसम राम्रो भएका बेला हिमाल चढ्न चाहनेहरु धेरै हुने भएकाले त्यसलाई सांकेतिक रुपमा ट्राफिक जाम भनिएको हो । तर, आरोही निर्मल पूर्जाले खिचेको एउटा ...

हत्याकाण्डका आरोपी मानबहादुर मानसिक रोगी थिए !

न्यूज सञ्जाल १० जेष्ठ २०७६, शुक्रबार १३:२७

पाँचथर । प्रहरीले पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला पारेको छ ।उक्त घटनाका मुख्य अभियुक्त ठह¥याइएका सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर माखिमको परिवार तथा सामूहिक हत्या गरिएका अवस्थाका आधारमा थप प्रमाण फेला परेका हुन् ...

रुखले किचेर विद्यार्थीको मृत्यु, एक घाइते

न्यूज सञ्जाल १० जेष्ठ २०७६, शुक्रबार ११:२०

फिक्कल । इलामको सुर्योदय नगरपालिका–६ तारगाँउमा रुखले किचेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय भेषराज गजमेर रहेका छन । विद्यालय आउँदै गरेको अवस्थामा हर्कटे-तारगाँउ सडक निर्माणका क्रममा जेसिबीले ढालेको कटुसको रुख लागेर उनको मृत्यु भएको स्थानिय ...

बिर्तामोडकी उपमेयर दुर्घटनाबाट बचिन्

न्यूज सञ्जाल १० जेष्ठ २०७६, शुक्रबार १०:४८

बिर्तामोड । बिर्तामोड नगरपालिकाको उपप्रमुख पवित्रा महतरा दुर्घटनामा परेकी छन् । बिर्तामोडको हर्कलाल मार्गमा आफै गाडि चलाएर बैठकमा जाँदै गर्दा दुर्घटनामा परेकी हुन् । हर्कलाल मार्ग निर्माणको बैठकका लागि आज विहान ९ बजे बैठकस्थल जाँदै गर्दा टिपरको टायर पड्किएर उनी ...

पाँचथर हत्याकाण्ड : आशिका मानेकी भए…

न्यूज सञ्जाल १० जेष्ठ २०७६, शुक्रबार ०९:०८

अर्जुन राजवंशी आरुबोटे, पाँचथर — बुद्धिमाया गत महिना माइतीघर आरुबोटे पुगेकी थिइन् । माइत जानुको उद्देश्य भेटघाट मात्र थिएन, छोरीहरूलाई दमक घर ल्याउनु पनि थियो । उनका तीन छोरी सीता, आशिका र बिना मावलीघर बसेर पढदै थिए । नयाँ शैक्षिक वर्ष सुरु भएको ...

पृथ्वीनगरमा साकेला उल्लास, बुट्टाबारी पहिलो

न्यूज सञ्जाल १० जेष्ठ २०७६, शुक्रबार ०८:२५

झापा । उभौली साकेला पर्वको अवसर पारेर किरात राई यायोक्खा पृथीवीनगर भद्रपुरले विविध कार्यक्रम सम्पन्न गरेको छ । यायोक्खा संयुक्त प्रारम्भिक समितिले विहीबार भद्रपुर-२ संयुक्त धार्मिक स्थल कमलधापमा ज्येष्ठ नागरिक सम्मान, साकेला नाच, विद्यार्थी पुरस्कृत लगायतको कार्यक्रम सम्पन्न गरेको हो ...

सिरहा बस दुर्घटनामा दुईको मृत्यु, २५ घाइते

न्यूज सञ्जाल १० जेष्ठ २०७६, शुक्रबार ०८:०५

सिरहा । गएराति पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। ना. ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाण्डौं जादैँ गर्दा पश्चिमबाट आइरहेको ...

पाँचथर हत्याकाण्ड : ९ जनाको सामूहिक अन्त्येष्टि

न्यूज सञ्जाल ९ जेष्ठ २०७६, बिहीबार १८:५३

पाँचथर– मिक्लाजुङ गाउपलिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका १० जनाको बिहीबार अन्त्येष्टि गरिएको छ । विभत्स हत्याकाण्डमा ज्यान गुमाएका २ परिवारका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका व्यक्तिको छुट्टाछुट्टै ठाउँमा अन्त्येष्टि गरिएको हो । विभत्स ...

छटपटाइरहेको एक जोडी फेला : युवकको मृत्यु, युवती बेहोस

न्यूज सञ्जाल ९ जेष्ठ २०७६, बिहीबार १८:४५

दाङ– दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को एक सामुदायिक वनमा एक जना मृत र एक जना छटपटाइरहेको अवस्थामा फेला परेका छन् । वडा नम्बर १६ को रातामाटा शीतल सामुदायिक वन क्षेत्रमा बिहीबार दिउँसो एक छटपटाइरहेकी युवतीसँगै एक युवक मृत ...

1 720 721 722 723 724 760
×