इलाममा रेडपाण्डा संरक्षणमा पहल
इलाम। लोपोन्मुख मानिएको रेडपाण्डा (हाब्रे) को संरक्षणका लागि बासस्थानको पहल थालिएको छ । रेडपाण्डा नेटवर्कको पहलमा सन् २०१९ भित्र बासस्थानको व्यवस्था हुने भएको हो । रेडपाण्डा नेटवर्कको सहकार्यमा उच्च पहाडी संस्थाले संरक्षणका लागि १ सय ८० रोपनी निजी जग्गा खरिद गर्न लागेको ...