मोरङका दुई स्थानमा शंकास्पद वस्तु
विराटनगर। मोरङको सुन्दर हरैचास्थित पूर्व–पश्चिम राजमार्गमा शंकास्पत वस्तु भेटिएको छ। कुकरमा रातो कपडाले बेरिएको अबस्थामामा राखिएको वस्तु पेसरकुकर बम भएको अंशका गरिएको छ । नेपाली सेनाको वम डिस्फोजन टोलीले शंकास्पद वस्तुको डिस्पोज गरेको छ । त्यस्तै मोरङकै बुढीगंगामा पनि शंकास्पद ...