मकालु हिमाल चढ्दा निमाको ज्यान गयो
संखुवासभा- मकालु गाउँपालिका-२ मा पर्ने मकालु हिमाल (८४६३ मि.) आरोहण गर्न गएका एक नेपालीको ज्यान गएको छ । हिमाल आरोहण गर्न गएका मकालु गाउँपालिका-२ नुर्बुगाउँका ४४ वर्षीय निमा तेन्जी शेर्पाको ज्यान गएको संखुवासभाका प्रहरी नायब उपरीक्षक मिम लामाले बताउनुभयो । ...