मोनालिसाको आत्महत्या नभइ हत्या भएको माइतीको आरोप
झापा । कन्काइ नगरपालिका ८ खाडी बस्तीमा आफ्नै घरको पूजा कोठामा झुण्डिएर आत्माहत्या गरेकी भनिएकी मोनालिसा बर्देवाको आत्महत्या नभई हत्या भएको भन्दैं उनकी आमाले जाहेरी दिएकी छन् । बैशाख १९ गते बेलुका ५ बजे कन्काई नगरपालिका –८ खाडी बस्तीमा पुजा ...