काठमाडौमा गोली हानी डाका पक्राउ
काठमाडौँको टोखा नगरपालिकामा सोमबार बिहान गोली चलेको छ । काले भन्ने ३३ वर्षीय खुङखार डाँका विष्णु तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । तामाङले पछिल्लो समय ७ वटा ठूला चोरी काण्ड घटाएको आरोपमा अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन ...