स्थानीयको विरोधले धरहरा निर्माण अवरुद्ध
काठमाडौं/ स्थानीयको अवरोधपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ। पैदलमार्ग खुलाउनुपर्ने आफूहरूको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो। धरहरा वरपरका स्थानीयले पैदल मार्ग नखुलाएको ...