पाँचथर हत्याकाण्ड : घटनास्थलनजिक झुण्डिएको अवस्थामा युवाको शव फेला
फिदिम/ दुई परिवारको ९ जनाको विभत्स हत्याको खबरले आक्रान्त बनेको घटनास्थल आरुबोटे नजिकै एक युवाको शव फेला परेको छ । रुखमा झुण्डिएको अवस्थामा मानबहादुर माखिम भेटिएका हुन् । उनी विभत्स हत्या गरिएका परिवारका आफन्त भएको बताइएको छ । प्रहरीले हत्यामा ...