बसपार्कमा स्वास्थ्य सूचना केन्द्रको उद्घाटन
झापा । अर्जुनधारा–११ स्थित बसपार्कमा स्वास्थ्य सूचना केन्द्रको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले एक कार्यक्रमका बीच गर्नुभएको छ । सो क्षेत्रको जनघनत्वलाई ध्यान दिँदै स्वास्थ्य सूचना केन्द्र स्थापना भएको हो । स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख रानाले आ.ब.०७६÷७७ ...