फेरि काँकरभिट्टा नाका बन्द !
झापा । आइतबार हुने दार्जिलिङ विधानसभा उपनिर्वाचनका कारण आज शनिबार साँझ ६ बजेदेखि नेपाल-भारत सीमा नाका सिल भएको छ । तत्कालीन विधानसभा सदस्य अमरसिंह राईले राजीनामा दिएपछि उपनिर्वाचन गर्न लागिएको हो । इलाका प्रहरी कार्यालयका काँकडभिट्टाका डिएसपी महेश थापाले झापाको ...