ब्राउन सुगरसहित दमक र उर्लाबारीका युवा पक्राउ
झापा । भारतबाट लागूऔषध भित्र्याउन खोज्ने दुईजना मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दमक ११ का २४ वर्षीय निलजंग बस्नेत र उर्लाबारी २ का २४ वर्षकै खुमराज भण्डारी रहेका छन् । हिजो साँझ ६ बजे मेचीनगर ६ ...