भद्रपुरमा पैनीमा डुबेर एकजनाको मृत्यु
झापा । झापाको भद्रपुरमा डुबेर एकजनाको मृत्यु भएको छ । भद्रपुर ८ दुखाबस्तीमा घरछेउको पैनीमा डुबेर ३५ वर्षीय बुद्धिम किस्कुको मृत्यु भएको हो । आज बिहान ८ बजे पानीमा डुबिरहेको मृत अवस्थामा उनलाई स्थानीयले फेला पारेका थिए । मादक ...