भद्रपुरका चन्द्र लिम्बू मलेसियामा अलपत्र, स्वदेश फर्काइदिन अपिल
झापा । वैदेशिक रोजगारका लागि मलेसिया गएका झापा भद्रपुरका ५५ वर्षीय चन्द्र लिम्बू अलपत्र परेका छन् । २३ वर्षअघि मलेसिया पुगेका लिम्बु स्वदेश फिर्ताका लागि सबै समक्ष हारगुहार गरिरहेका छन् । लिम्बू सन् २००१ मा मलेसिया गएका थिए । उनी ...