बिर्तामोड बसपार्कको ग्यारेजमा आगलागी, ९ लाखको क्षति
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोडको नयाँ बसपार्कमा रहेको एक ग्यारेजमा आगलागी भएको छ । आज बिहान ७ः३५ बजे बसपार्कमा रहेको पदम बडी निर्माण ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको हो । बिर्तामोड ३ मा डेरा गरी ...